Wednesday 17th April 2024
आज मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने
October 19, 2021 7:30 am,
हेरालाे खबर , कार्तिक ०२ काठमाडौं । आज (मंगलबार) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका हुन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई
नेपालद्वारा ओमान ७ विकेटले पराजित।
September 19, 2021 9:15 pm,
हेरालो खबर , असाेज ०३ काठमाडौँ । सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार आज भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ औं ओभरमा लक्ष्य भेटेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरे । मल्लले ४६ बल खेल्दै
सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी ।
September 19, 2021 8:07 am,
हेरालो खबर , असाेज ,०३ पोखरा । चर्चित लोक दोहोरी गायिका विष्णु माझीलाई आज सबिधान दिवसका दिन सरकारले विभुषित गर्ने भएको छ । सरकारले उनलाई संविधान दिवसको अवसरमा विभुषण प्रदान गर्न लागेको हो । माझि नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका हुन् । उनि राष्ट्रपतिबाट विभुषित हुने पहिलो गायिका बन्दैछिन् ।
कक्षा १२ को परीक्षा आजदेखि सुरु ।
September 15, 2021 7:55 am,
हेरालो खबर , भदौ ३० पोखरा । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसाे २ बजेसम्म हुनेछ ।परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई
सप्तऋषिको पूजाआजा गरी ऋषिपञ्चमी मनाइँदै।
September 11, 2021 10:16 am,
हेरालो खबर ,काठमाडौं, २६ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । हरितालिका (तीज) को व्रत
कांग्रेस वडा अधिवेशन : ५४ जिल्लामा सम्पन्न, २० जिल्लामा अझै अनिश्चित
September 8, 2021 6:37 am,
अधिवेशन हुन बाँकी जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट नामावली प्राप्त हुनासाथ तत्काल निर्वाचन अधिकृत खटाई अधिवेशन गराउने तयारी हेरालो खबर , भदौ २३ काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँरनगर वडा अधिवेशन ५४ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५७ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको
बढ्यो ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य।
August 23, 2021 8:52 pm,
हेरालो खबर , भदौ ०७ काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ ।मुल्य बढेपिछि पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी
रक्षाबन्धन घारण गरेर आज जनै पूर्णिमा मनाइँदै ।
August 22, 2021 7:06 am,
हेरालो खबर , भदौ ०६ ,काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं
मोटरसाइकल र स्कुटरको ट्याक्स बढ्यो, कुन मोटरसाइकल धनीले कति तिर्नुपर्छ ?(पुरा बिवरण सहित )
July 21, 2021 5:14 am,
हेरालाे खबर , श्रावण ६ काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत केन्द्र सरकार (संघीय सरकार)ले सवारी कर यथावत राखेको त्योभन्दा एक कदम अघि बढेर प्रदेश सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता,
सत्तारुढ नेकपा एमालेमा १० बुँदे सहमति ।
July 11, 2021 10:52 pm,
हेरालाे खबर , असार २७ काठमाडौं– सत्तारुढ नेकपा एमालेमा १० बुँदे सहमति भएको छ । झण्डै १२ घण्टादेखि सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको वार्तापछि एमालेको दुवै पक्षबीच सहमति भएको हो । सहमतिअनुसार अब एमाले नेकपा गठन पूर्वको अवस्थामा फर्किएको छ । एमालेले सर्वोच्च अदालतको फागुन १३ गतेको फैसलापछि एकतासँग मेल नखाने सबै निर्णय स्वतः बदर गरेको