Friday 24th March 2023

बाणिज्य


नयाँ बर्ष मनाउने उत्कृष्ट गन्तव्य : उदयपुरको कोसपा विच रिसोर्ट

February 25, 2023 5:06 am, Shiva Neupane
हेरालो खबर , फागुन १३ उदयपुर बिदामा घुम्न र रम्न चाहने युवापुस्तामा अहिले एउटा नारा निकै चर्चित छ “पहिले देश अनि मात्र बिदेश” ।खासगरी नयाँ ठाउँ घुम्न रुचाउने युवापुस्ताले अहिले देश भित्रकै नयाँ पर्यटकिय गन्तब्यको खोजी गर्ने क्रम बढ्दो छ । नयाँ बर्ष,दशै तिहार लगाएतका पर्व होस वा अन्य बिदाको समयमा युवा पुस्ता देश भित्रका

पोखरा अन्तर्रास्ट्रिय विमानस्थलमा राष्ट्रिय भन्सार एजेन्ट परिषद गठन ।

December 28, 2022 5:07 pm, Shiva Neupane
हेरालो खबर , पुस १३ पोखरा पोखरा अन्तरास्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना हुने भए सगै यस कार्यालयलाई कर्मथलो बनाएर काम गर्ने भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली ब्यबसाहीलाइ व्यापार सहजिकरणका लागि राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल , पोखरा अन्तराष्ट्रिय विमान स्थल एकाई परिषद गठन भएको छ। सुमन तिमिल्सिनाको अधक्ष्यतामा र राष्ट्रिय भन्सार एजेन्ट परिषद नेपाल

बुद्ध र यतिले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान ।

December 22, 2022 9:52 pm, Shiva Neupane
हेरालो खबर , पोखरा ७ पुस । पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् । निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् । उडानपश्चात् बुद्ध

एघारौं पोखरा महोत्सव पुस २७ देखी माघ ९ गतेसम्म ।

December 22, 2022 10:11 am, Shiva Neupane
हेरालो खबर , पुस ०७ पोखरा । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको आयोजक युनाईटेड क्लवले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । स्थापना कालदेखी युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती

१८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा ।

December 20, 2022 9:11 pm, Shiva Neupane
हेरालो खबर , पुस ०५ पोखरा । १८ औं संस्करणको लेखनाथ महोत्सवको तयारी पूरा भएकाे छ । यहि पुस ७ गते देखि १८ गते सम्म हुने लेखनाथ महोत्सव २०७९ को तयारी पूरा भएकाे आयोजक लेखनाथ उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हाे । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको

१८औं लेखनाथ महोत्सवको तयारी तिव्र ।

November 29, 2022 9:35 pm, surya thapa
हेरालो खबर , लेखनाथ, १३ मंसिर आगामी पुस ७ गतेदेखी १८ गतेसम्म लेखनाथमा सञ्चालन हुने १८औं संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’’ भन्ने नाराका साथ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजनामा हुने महोत्सवलाई सफल बनाउनका लागी विभिन्न उप–समितिहरुको वैठक धमाधम

मन्त्री बिन्दुकुमार थापा द्धारा सामाजिक कार्यमा गरेका खर्च विवरण सार्वजनिक : सूचिसहित

September 29, 2022 11:00 am, surya thapa
हेरालो खबर , शिव न्यौपाने , असोज १३ पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफु सांसद निर्वाचित भएदेखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा गरेका खर्च आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका छन् । थापाले २०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैत्रसम्म विकास निर्माण तथा सामाजिक कार्यमा ५८ लाख

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै ।

June 29, 2022 7:06 am, surya thapa
हेरालो खबर , असार १५ पोखरा । १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन

चोरमारामा शनिबार लाग्ने हाटबजार अब देखि मंगलबार लाग्ने ।

April 16, 2022 8:34 pm, हेरालाे खबर
हेरालो खबर , बैशाख ०३ नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका सात चोरमारामा विगतमा शनिबार लाग्दै आएको साप्ताहिक हाटबजार पहिलेको ठाउँदेखि सरेको छ । यस अघि बजार देखि दक्षिणतर्फ लाग्दै आएको शनिबारे साप्ताहिक हाटबजार आज देखि मध्यविन्दु नगरपालिकाको कार्यालयदेखि पछाडीपट्टी मंगलबार लाग्ने साप्ताहिक हाट बजार स्थलमा सरेको हो । पहिले शनिबार लाग्ने हाटबजार स्थलमा नगरपालिकाले कृषि

मध्यपहाडीको फेरोमा सम्भावना खोज्दै पोखरा उद्योग वाणिज्य संघ ।

March 14, 2022 8:54 pm, हेरालाे खबर
हेरालो खबर , पोखरा,३० फागुन । पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान अगाडि बढाएको छ ।संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन–अवलोकन भ्रमणसँगै सो सम्भावनाको खोजी गरेको हो । सो उपक्रममा संघका अध्यक्ष नारायण कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले पोखराहुँदै स्याङ्जा,लुम्बिनी प्रदेशका पाल्पा,गुल्मी,अर्घाखाँची,दाङ,प्यूठान,रोल्पा, रुकुम (पूर्व) बागलुङबाट पर्वत हुँदै पोखरासम्मको फेरो

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal