Monday 20th September 2021

खेलकुद


नेपालद्वारा ओमान ७ विकेटले पराजित।

September 19, 2021 9:15 pm, हेरालाे खबर
हेरालो खबर , असाेज ०३ काठमाडौँ । सन्दीप लामिछाने र करन केसीले उत्कृष्ट बलिङको गरेपछि आईसीसी वर्ल्डकप लीग-२ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । आइतबार आज भएको खेलमा १२२ रनको लक्ष्य पछ्याएको नेपालले १९ ‍औं ओभरमा लक्ष्य भेटेको हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्ध शतक प्रहार गरे । मल्लले ४६ बल खेल्दै

सहारा क्लबको अध्यक्षमा हरिराम गुरुङ सर्वसम्मत ।

September 15, 2021 10:01 pm, हेरालाे खबर
हेरालो खबर , भदौ ३० पोखरा । पोखराको पुरानो संस्था सहारा क्लबले नयाँ नेतृत्व पाएको छ । संस्थाको १२ औँ अधिवेशनले निर्वतमान उपाध्यक्ष हरिराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । क्लवको उपाध्यक्षमा केशवराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी, सह–कोषाध्यक्षमा विनु राना मगर चयन

गाँजा विज्ञ काफ्लेलाई रिहाई गर्न गाँजा अभियानताको माग ।

September 9, 2021 10:10 pm, हेरालाे खबर
हेरालो खबर , भदौ २४ काठमाडौं । गाँजा बैधानिक महाअभियानका बिज्ञ सल्लाहकार राजिब काफ्लेलाई गाँजासहित प्रहरीले पक्राउ गरेको भनेर झुटा समचार सम्प्रेषण गरिएको भन्दै नेपाल गाँजा बैधानिक महाअभियानको ध्यानाकर्षण भएको छ ।  गाँजा विज्ञ तथा गाँजा बैधानिक अभियानता राजिब काफ्लेलाई मंगलबार प्रहरीले हिरासतमा राखेको छ । काफ्लेलाई प्रहरीले उनले सञ्चालन गरेको बुढानिलकण्ठस्थित हिप्पी हिल रेस्टुरेण्टबाट

भारतसँग नेपाल २–१ गोलले पराजित ।

September 5, 2021 7:41 pm, हेरालाे खबर
हेरालो खबर ,भदाै २० काठमाडौं । नेपाल र भारतबीच भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारत २-१ ले विजयी भएको छ।  आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भारत २-१ ले  विजयी भएको हो। पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा भारतका लागि फारुख चौधरीले ६३ औं र कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गरेका हुन्। २-०

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीच बराबरी ।

September 2, 2021 7:37 pm, हेरालाे खबर
हेरालो खबर , भदौ १७ काठमाडौं ।मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।   दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत

पीएसजीमा मेसीले ३० नम्बरको जर्सी लगाउने

August 11, 2021 12:28 pm, हेरालाे खबर
२०७८ श्रावण २७, बुधबार काठमाडौँ । लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी लगाउने भएका छन् । पीएसजीमा अनुबन्धित भएपछि यी अर्जेन्टिनी खेलाडीले यही नम्बरको जर्सी रोजे । मेसीले फ्रान्सेली क्लबसँग दुई वर्षको अनुबन्ध गरेका छन् । बार्सिलोना छँदा मेसीले एक दशक जति समय १० नम्बरको जर्सी लगाए । पीएसजी आउने निश्चित

पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा।

August 3, 2021 8:19 am, हेरालाे खबर
हेरालाे खबर , श्रावण १९ काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् । सन् २००२ मा १५

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश

July 7, 2021 10:07 am, हेरालाे खबर
२०७८ असार २३, बुधवारएजेन्सी । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो ।खेलमा अग्रता अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्स भित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो ।निर्धारित समयको

१९ आै आहा !रारा गाेल्ड कप शनिवारदेखि सुरू ।

April 1, 2021 8:02 pm, हेरालाे खबर
हेरालो खबर , चैत १९ पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखी शुरु हुने भएको छ ।आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरको रुपमा स्थापित गरौैँ’ भन्ने उद्धेश्य सहित आयोजना गरिएको प्रतितयोेगितामा

नेपाली फुटबल इतिहासमा फेरि एक अर्को सफलता ।

March 29, 2021 8:51 pm, हेरालाे खबर
 हेरालो खबर , चैत १६ काठमाडौं । नेपाली फुटबल इतिहासमा सोमबार फेरि एक अर्को सफलता थपिएको छ र यसलाई धेरै पछिसम्म सम्झना गरिनेछ । नेपालले दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्सकप जितेसँगै खेलाडी मात्र नभइ समस्त समर्थकहरुमा हर्षोल्लास छाएको छ । नेपालले नेपाली भूमिमा जितेको यो फुटबलको दोस्रो उपाधि मात्र हो ।

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

बामदेव गाैतमलाई खुल्ला पत्र

आदरणीय वामदेव कमरेड ! तपाईंले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेको सुनेर अत्यन्तै खुशी भएँ।...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal