Saturday 20th April 2024

खेलकुद


उपविजेता नेपाली टोलीलाई जनही एक एक लाख दिने एन्फाको घोषण

March 23, 2019 7:52 pm,
हेरालो खबर २०७५ चैत्र ९, शनिबार काठमाडौँ, अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १,१ लाख दिने निर्णय घोषणा गरेको छ । शनिबार बसेको एन्फाको १८ औं साधारण सभाको बैठकले उपविजेता टोलीलाई १,१ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा

नेपाल ओमानसँग पराजित

March 23, 2019 5:53 pm,
हेरालो खबर २०७५ चैत्र ८, शुक्रबार काठमाडौं, कतारमा जारी एएफसी यू–२३ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १–० गोल अन्तरले पराजित भएको हो । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा ओमानलाई जित दिलाउन युसुफ नासिर अल माल्कीले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा माल्कीले

पानीघाटमा फागु मेला सम्पन्न

March 22, 2019 9:34 pm,
हेरालो खबर २०७५ चैत्र ८, शुक्रबार पोखरा, संघर्षशील युवा क्लव मादी गाँउपालिका ७ पानिघाट ले आयोजना गरेको फागु मेला सम्पन्न भएको छ । मेलामा भलीबल तर्फ सिल्दु जनसेबा युवा क्लब थाक प्रथम हुँदै मेडल प्रमाण पत्र र नगद पुरुषकार प्राप्त गरे भने शुभकामना युवा क्लब छाचोक दितिय हुँदै मेडल प्रमाण पत्र र नगद प्राप्त गरेका

साफ उपविजेता टोलीलाई जनही एक एक लाख दिने घोषण

March 22, 2019 8:56 pm,
हेरालो खबर २०७५ चैत्र ८, शुक्रबार विराटनगर, प्रदेश नम्बर १ सरकारले घरेलु मैदानमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १,१ लाख दिने घोषण गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको फाइनलमा नेपाल भारतसंग ३–१ गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । प्रदेश १ सरकारले उपाधि जिते नेपाली टोलीलाई

मनाङले २१ खेलाडीको सूची सार्वजनिक

March 19, 2019 6:54 pm,
हेरालो खबर २०७५ चैत्र ५, मंगलबार काठमाडौं, मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेल्ने २१ जना खेलाडीको सूची एसियाली फुटबल महासंघ एएफसीमा पठाएको छ । लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची सार्वजनिक गरेको हो । मनाङले घरेलु फुटबलका युवा स्टार अभिषेक रिजाल र

माईभ्याली गोल्डकपको उपाधि दाउफिन्सले जिते

March 19, 2019 6:42 pm,
हेरालो खबर २०७५ चैत्र ५, मंगलबार इलाम, क्यामरुनी क्लब दाउफिन्स फेमलीले पाँचौ संस्करणको माईभ्याली गोल्डकपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै दाउफिन्सले उपाधि जितेको हो । इलामको माईपोखरीमा दाउफिन्सलाई जित दिलाउन यान्निक ओवाना र पेटेङ्गाले एक एक गोल गरे । खेलको आठौं मिनेटमा यान्निकले गोल गर्दै

रोनाल्डो माथि कारबाही हुने

March 19, 2019 8:25 am,
हेरालो खबर २०७५ चैत्र ५, मंगलबार एजेन्सी, युईएफएले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारबाही गर्ने भएको छ । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युईएफएले रोनाल्डोलाई कारबाही गर्ने भएको हो । रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए । ३४ बर्षका फरवार्डले एट्लेटिकोका

बार्सिलोनाको क्वाटरफाइनल प्रतिद्वन्दी म्यानचेस्टर

March 15, 2019 10:28 pm,
हेरालो खबर २०७५ चैत्र १, शुक्रबार एजेन्सी, स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्ने भएको छ । युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सी रहेको बार्सिलोनाले पाउल पोग्बा रहेको युनाईटेड प्रतिद्वन्दी पाएको हो । यस्तै क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्सले सहज प्रतिद्वन्दी नेदरल्याण्डको आयाक्स पाएको छ । इन्ग्लिश क्लब

नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा

March 14, 2019 7:13 pm,
हेरालो खबर २०७५ फाल्गुुन ३०, विहिबार विराटनगर, नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समुह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई पराजित गरे संगै नेपाल एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । समुह ए बाट बंगलादेश समेत सेमिफाईनल प्रवेश गरेका छन। भुटान प्रतियोगिताको समुह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।

बार्सिलोनाको सन्दर जीत सँगै क्वारर्टरफाईनलमा

March 14, 2019 9:05 am,
हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार एजेन्सी, लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम १६ को दोस्रो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ५–१ गोल अन्तरले हराएको हो । बुधबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई, फिलिप काउटिन्हो, जेरार्ड पिके र

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal