Wednesday 12th June 2024

खेलकुद


हिरो गोल्डकप नेपाल १–० को अग्रता

February 13, 2019 5:46 pm,
हेरालो खबर २०७५ फागुन १, बुधबार काठमाडौं, हिरो गोल्डकप फुटबलमा ईरान विरुद्वको खेलमा नेपालले अग्रता लिन सफल भएको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले १–० को अग्रता लिएको हो । नेपालका लागि अनिता बस्नेतले गोल गरेकी छिन् । खेलको ४१ औँ मिनेटमा गिता लामाको पासलाई सदुपयोग गर्दै भलीमार्फत गर्न अनिताले

धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र

February 13, 2019 4:02 pm,
हेरालो खबर २०७५ फागुन १, बुधबार काठमाडौं,  गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता

एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९’ घोषणा

February 13, 2019 3:24 pm,
फागुन, काठमाडौं क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ‘एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९’ घोषणा गरेको छ । जसअन्तर्गत बिभिन्न पाँच विधामा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । एक लाख ३२ हजार राशीको वर्ष क्रिकेट खेलाडी (पुरुष) र ६६ हजार राशीको वर्ष क्रिकेट खेलाडी (महिला), वर्ष उदाउँदो क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डको प्रदान गरिने

हिरो गोल्डकपमा नेपाल फाईनल प्रवेश अवसर

February 13, 2019 9:07 am,
हेरालो खबर २०७५ फागुन १, बुधबार काठमाडौं, हिरो गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालको राष्ट्रिय महिला फुटबल टिमले बुधबार ईरानसंग प्रतिस्पर्धा गर्दैछ । भारतको उडिसा स्थित कालिङ्गा रंगशालामा दिउँसो सवाँ ४ बजे सुरु हुनेछ । चार टोली सहभागि प्रतियोगिताका शीर्ष दुई टिम फाईनल प्रवेश गर्नेछ। म्यानमार ६ अंक सहित शीर्ष स्थानमा छ । नेपाल

युरोपियन च्याम्पियन्स लिगमा पीएसजी जीत

February 13, 2019 8:53 am,
हेरालो खबर २०७५ फागुन १, बुधबार काठमाडौं, युरोपियन च्याम्पियन्स लिग फुटबलका प्रि–क्वाटरफाइनलका खेल सुरु भएका छन् । मंगलबार राति भएका पहिलो लेगका खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) र ए.एस. रोमा विजयी भएको हो । फ्रान्सको पिएसजीले इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा २–० ले हरायो । पँहुना टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ।

संकटा बुढासुब्बा गोल्डकपको सेमिफाईनलमा

February 11, 2019 3:54 pm,
हेरालो खबर २०७५ माघ २८, सोमबार काठमाडौं, संकटा क्लब धरानमा जारी बुढ़ासुब्बा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । झापाको मेची नेत्रलायलाई सडनडेथमा हराउँदै संकटा अन्तिम ४ मा पुगेको हो । आईतबार भएको उद्घाटन खेल २–२ गोलको बराबरीमा सकिए पछि टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकर र सडनडेथको खेल बराबरीमा सकिएपछि खेलको निर्णय सोमबार भएको हो ।

बार्सिलोना र एथ्लेटिको बिल्बाओ बराबरीमा

February 11, 2019 3:30 pm,
हेरालो खबर २०७५ माघ २८, सोमबार काठमाडौं, स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओले गोलरहीत बराबरीमा खेल्दै अंक बाँडेको हो । एथ्लेटिको बिल्बाओको मैदानमा भएका खेलमा बार्सिलोनाले केही उत्कृष्ट गोलको अवसर खेर फालेपछि खेल बराबरीमा टुंगिएको हो । बिल्बाओसँगको बराबरी सँगै बार्सिलोना शीर्ष

प्रधानसेनापति खुला म्याराथन दौड फागुनमा हुने

February 10, 2019 7:18 pm,
हेरालो खबर २०७५ माघ २७, आइतबार काठमाडौं, प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुनमा हुने भएको छ । नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा सञ्चालन हुने प्रतियोगिता फागुनमा हुने भएको हो । आईतबार पत्रकार सम्मेलन गर्दै सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले रन फर फन भन्ने मूल नारा रहेको प्रतियोगिता

पोखरा कपको उपाधि दाउफिन्सले उचाल्यो

February 10, 2019 6:48 pm,
सुशान्त गाहा मगर २०७५ माघ २७, आइतबारपोखरा, क्यामरुनको दाउफिन्स फेमिली क्लबले पोखरा कपको उपाधि उचालेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले पराजित गर्दै दाउफिन्सले उपाधि उचालेको हो । उपाधिसँगै दाउफिन्सले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने उपविजेता एपीएफले ४ लाख रुपैयाँमा चित्त बुझायो । दाउफिन्सको

क्यामरुनको दाउफिन्स फाईनलमा प्रवेश

February 9, 2019 8:03 pm,
२०७५ माघ २६, शनिबार पोखरा, क्यामरुनको दाउफिन्स मनकामना केबलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । मनाङ मस्र्याङ्दीलाई सडनडेथमा पराजित गर्दै क्यामरुनको दाउफिन्सले एपीएफसंग उपाधि भिडन्त पक्का गरेका हो । पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । क्यामरुनका लागि विइक, प्रिसन दाजंगा, अरियल इनामे, यान्निक

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal