Sunday 28th May 2023
इटाली र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा जुन १ मा हुने
March 23, 2022 12:15 pm, हेरालाे खबर
२०७८ चैत्र ९ , बुधबार काठमाडौं । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको प्रतिस्पर्धा इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने भएको छ । युरो विजेता इटाली र कोपा विजेता अर्जेन्टिनाबीचको प्रतिस्पर्धा आगामी जुन १ मा हुनेछ । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बलीमा हुने जनाएको छ । यस प्रतिस्पर्धाका लागि
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक
March 18, 2022 7:35 pm, हेरालाे खबर
२०७८ चैत्र ४, शुक्रबारकाठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ । यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले बेन्फिकासँग प्रतिस्पर्धा गर्दा बायर्न म्युनिखले भिल्ला रियल सँग खेल्नेछ । क्वाटरफाइनलको पहिलो लेग ५ र ६ अप्रिलमा हुनेछ
पाँचौ मुख्यमन्त्री खप्तड गोल्डकप, फ्रेन्ड्स फाइनलमा
March 10, 2022 10:14 pm, हेरालाे खबर
२०७८ फागुन २६ धनगढी । फ्रेन्ड्स क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एक एक गोल
खप्तड गोल्डकपमा मनाङ फाइनलमा
March 9, 2022 9:31 pm, हेरालाे खबर
२०७८ फागुन २५धनगढी । मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । खेलको निर्धारित समय ११ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा
गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत ।
March 3, 2022 5:27 am, हेरालाे खबर
स्तन तथा पाठेघर क्यान्सरबाट पीडित गण्डकी प्रदेशका महिलाहरुको नि:शुल्क उपचार चितवनको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पनि हुने भएको छ । हेरालो खबर , फागुन १९ पोखरा । स्तन र पाठेघर क्यान्सर रोगीको उपचारमा प्रदेश सरकारले प्रदान गर्ने नि:शुल्क उपचारका लागी गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन अस्पतालका का निर्देशक डाक्टर देज कुमार गाैतम र प्रदेशको स्वास्थ्य
संसदबाट एमसिसी पारित ।
February 27, 2022 9:23 pm, हेरालाे खबर
हेरालो खबर , फागुन १५ काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी बहुमतले पारित भएको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए । यसैबीच प्रतिनिधि सभाको बैठक
फिलिपिन्समाथि नेपालको सहज जित, कुशल र दिपेन्द्र चम्किए ।
February 19, 2022 3:08 pm, हेरालाे खबर
हेरालो खबर , फागुन ०७ काठमाडौं । प्रारम्भिक ब्याटर कुशल भुर्तेलको शतक, दीपेन्द्र सिंह ऐरीको अर्ध शतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतले नेपालले फिलिपिन्सलाई हराएको हो। ब्याटिङ गरेर २१८ रन जोडेको नेपालले फिलिपिन्सलाई ८२ रनमा नै अल आउट गरेको थियो। लगातार दुई विजय सँगै नेपाल आफ्नो समूहको शीर्ष स्थानमा पुगेको छ। अर्को खेलमा
दमौलीमा माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते ।
February 15, 2022 4:04 pm, हेरालाे खबर
हेरालो खबर , फागुन ०३ तनहुँ । तनहुँको दमौलीमा माइक्रो र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन । दमौली बह्जार नजिक बागबजारमा मंगलबार दिउसो मोटरसाईकल र माईक्रोबसको दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी मोटरसाईकलमा सवार व्यास नगरपालिका वडा नं. १० का १९ वर्षिय अर्जुन नेपाली र उक्त मोटरसाईकलमा पछाडि बस्ने
नेपालले आज युएई संघ खेल्दै ।
February 12, 2022 9:59 am, हेरालाे खबर
हेरालो खबर , माघ २९ पोखरा । ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएई सग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुनेछ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु
टाइब्रेकरमा हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि।
January 29, 2022 9:06 pm, हेरालाे खबर
हेरालो खबर , पोखरा, १५ माघ आहारारा गोल्डकको ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्दै नयाँ विजेता बनेको छ । खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गरे । मनाङका तर्फबाट ६७ औं
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf