Saturday 27th May 2023

English


मिथिला संस्कृति वैभवपूर्णः मुख्यमन्त्री पोखरेल ।

March 7, 2022 5:23 am, हेरालाे खबर
हेरालो खबर , २३ फागुन पोखरा । मधेस प्रदेशको मैत्रीपूर्ण तीन दिने सद्भावना भ्रमणमा रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मिथिला सभ्यता र संस्कृति अनुपम र गौरवपूर्ण भएको बताउनुभएको छ । भ्रमणको दोस्रो दिन आज आइतबार महोत्तरीको बर्दिबास पुग्नुभएका पोखरेलले भ्रमणको अनुभव साट्दै मधेस धार्मिक पर्यटनको केन्द्र रहेको बताउनुभएको हो । मुख्यमन्त्री पोखरेल नेपाल

बालश्रम न्यूनीकरणमा पोउवा संघको अभियान ‘श्रमिक बस्तीका र घरेलु कामदारलाई विद्यालयमा टिकाउनै चुनौति’

March 3, 2022 10:03 pm, हेरालाे खबर
हेरालो खबर , फागुन १९ पोखरा । आउँदो वर्षको वैशाख एक गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यो वर्षको चैत महिनाभित्रमा पढाइ पूरा गर्ने र आउँदो वैशाख महिनाभित्रै परीक्षाफल प्रकाशन तथा जेठ १ गतेदेखि पढाइ सुरु गर्ने शिक्षा मन्त्रालयको निर्देशन छ । सोही निर्देशन अनुसार आउँदो वैशाखमा भर्ना अभियान संचालन गर्ने तयारी गरिएको छ

ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौं ।

February 25, 2022 10:07 pm, हेरालाे खबर
हेरालो खबर , फागुन १३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए। तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको

प्रधानमन्त्रीसामू एमालेको शर्त : १४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा ।

February 25, 2022 10:03 pm, हेरालाे खबर
हेरालो खबर , फागुन १३ काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ । नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट

रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा ।

February 23, 2022 8:50 am, हेरालाे खबर
हेरालो खबर , ११ फागुन, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका

६ दलको बन्द प्रभावहीन बनाउन गृह मन्त्रालयको सर्कुलर ।

February 15, 2022 9:45 pm, हेरालाे खबर
हेरालो खबर , पोखरा , ३ फागुन । गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन

तनहुँ जलविद्युत आयोजना निरीक्षणमा मुख्यमन्त्री पोखरेल स्थानीयलाई समेटेर समयमै काम सक्न निर्देशन।

January 22, 2022 7:40 pm, हेरालाे खबर
हेरालो खबर , पोखरा, ८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना निरीक्षण गरेका छन् । तनहुँको सेती नदीमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको यो नेपालकै दोस्रो जलासययुक्त परियोजना हो । जलासययुक्त परियोजना खुलेखानी बनेको ४० वर्षपछि तनहुँमा यो परियोजना सुरु भएको हो । मुख्यमन्त्री पोखरेलले यति ठूलो परियोजनाले

पोखरामा बस स्टप बाहेकका ठाउँमा बस रोक्न नपाइने ।

January 18, 2022 9:27 pm, हेरालाे खबर
हेरालो खबर ,माघ ०४ पोखरा । पोखरामा अब बस रोक्ने ठाउँ (बस स्टप) बाहेक अन्य ठाउँमा बस रोक्न नपाइने भएको छ । गण्डकी प्रदेश सरकारले बस स्टपबाहेक अन्य ठाउँमा बस्न रोक्न नपाइने नियम बनाएको छ । पोखरामा हाल भद्रगोल रुपमा बस रोक्ने गरिएको छ । बस स्टप भन्दा १०÷१५ मिटर वरपरदेखि यात्रुले हात उठाएर संकेत

हेमजाको सुईखेल खोला नियन्त्रणमा निरन्तर लाग्छुः मन्त्री बराल

December 23, 2021 7:32 am, हेरालाे खबर
हेरालो खबर , पोखरा, ८ पुष गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले हेमजाको सुईखेल खोला नियन्त्रणमा आफु निरन्तर लाग्ने बताउनु भएको छ । पोखरा २५ हेमजा स्थित सुईखेत–फेदीखोला नियन्त्रण तथा तटबन्धनको बुधबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । आफु सांसद भए देखि नै हेमजाको आवश्यकताको आधारमा सुईखेल खोला

वल्र्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य ।

December 21, 2021 12:24 pm, हेरालाे खबर
हेरालो खबर , पुस ०६ पोखरा ।  वल्र्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् । सम्झौता

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal