Saturday 27th May 2023
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी ।
December 16, 2021 3:19 pm, हेरालाे खबर
हेरालो खबर , पुस १ पोखरा । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट
नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी ।
December 16, 2021 2:53 pm, हेरालाे खबर
हेरालो खबर , काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । ४ हजार मत गन्दा उनले २५८१ मत कटाएका छन् । अब ७ सय मत गन्न बाँकी छ । ७ सय मत प्रतिष्पर्धीमध्ये तेस्रो स्थानका डा. प्रकाशशरण महतले सबै लाँदा पनि गगनलाई उछिन्न सक्दैन । प्रकाशरणको १३२७ मत छ ।
राखेप पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन ।
November 24, 2021 8:28 am, हेरालाे खबर
हेरालो खबर, मंसिर ०८ पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । उहाँको ५० वर्षको उमेरमा बुधबार उपचारको क्रममा विशालनगरस्थित ओरिगन केयर होम निधन भएको हो । शेर्पा लामो समयअघिबाट नसा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ नेपाल बास्केटबल संघका अध्यक्ष र नेपाल ओलम्पिक कमिटीका पूर्व महासचिवसमेत हुनुहुन्थ्यो
आज लक्ष्मी पूजा, धनधान्यकी देवीको पूजाआजा गरिँदै।
November 4, 2021 6:34 am, हेरालाे खबर
हेरालो खबर , काठमाडौं, कार्तिक १८ । यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै आएको छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी,
‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीना समूहलाई
October 30, 2021 8:54 pm, हेरालाे खबर
हेरालो खबर, कार्तिक १३ पोखरा । नेपालको चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधी प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन् । पोखराको लेकसाइडमा साँझ ४ः३० बाट सुरु भएको फिनाले भरखरै समापन भएको हो । ‘प्रतिस्पर्धा दोहोरीको,संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु गरिएको भएको रियालिटी शोको फिनालेमा प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल
सुनगाभा सहकारीको अध्यक्षमा कृष्ण बहादुर थापा चयन।

October 24, 2021 8:13 pm, हेरालाे खबर
हेरालो खबर , कार्तिक ०७ पोखरा । सुनगाभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१८ सेदी भिलेजको सञ्चालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा निर्विरोध चयन हुनुभएको छ । सहकारीको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा १२ औँ वार्षिक साधारणसभाले थापाको अध्यक्षतमा नौ सदस्सीय सञ्चालक समिति र लेखा समिति चयन गरेको हो । थापा तेस्रो कार्यकालका लागि
वैवाहिक बन्धनमा बाँधिएका एक जोडीले स्वास्थ्य चौकीलाई इ.सि.जि. मेसिन हस्तान्तरण ।
October 14, 2021 8:08 pm, हेरालाे खबर
हेरालो खबर , असाेज २८ प्युठान । वैवाहिक बन्धनमा बाँधिएका एक जोडीले स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । प्युठानको गौमुखी गाउँपालिका–५ ठुलाबेसीका पुष्प न्यौपाने र मदाने गाउँपालिका अग्लुङफेदी गुल्मीका सुजाता चन्दले मंगलबार भएको आफ्नो विवाहको अवसरमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।न्यौपाने दम्पतीले विहेको दिनमै पूजा स्वास्थ्य चौकीको लागि एक लाख १५ हजार रुपियाँ बराबरको एक
धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री पोखरेल
October 1, 2021 9:26 am, हेरालाे खबर
हेरालो खबर, १४ असोज , तनहुँ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धर्मलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित प्राचीन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित आजदेखि शुरु महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले धार्मिकस्थलको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । धार्मिक महत्व
मध्यबिन्दु १ सेतापानीमा करेन्ट लागेर एक जनाको निधन ।
October 1, 2021 9:10 am, हेरालाे खबर
हेरालो खबर , असाेज १५ नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १ सेतापानीमा करेन्ट लागेर ३० बर्षीय सन्दिप थापा मगरको निधन भएको छ । आफ्नै घरको वायरिङ तार छुटाउने क्रममा करेन्ट लागेर थापा घाइते भई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि लाइएको प्रहरी चौकी कोल्हुवाले जनाएको छ । विहीबार उनी घाइते भएका हुन् । उनको मध्यविन्दु
नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध ।
September 3, 2021 8:41 am, हेरालाे खबर
हेरालो खबर , भदौ १८ चितवन ।पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । विहीबार रातीदेखि परेको वर्षाले नारायणगढ – मुग्लिङ सडकखण्डको इच्छाकामना गाउँपालिका -६ स्थित पाँचकिलो भन्ने ठाउँमा लेदो सहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो । पहिरो गएको स्थानमा सडक बिभागको लोडर पुगे पनि पानी परिरहेकोले अवरोध पन्छाउने काममा बाधा
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf