Thursday 18th April 2024

बिशेष जानकारी


पाेखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ।

August 29, 2020 2:33 pm,
हेरालाे खबर भदाै १३, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शनिबार पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको हो । यहि भदौ ७ गते उनको पेटको शल्यक्रिया भएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरी परिक्षण

आज ९ सय २७ जना संक्रमित थपिए ।

August 28, 2020 4:33 pm,
हेरालाे खबर , काठमाडौं, १२ भाद्र। नेपालमा कोरोना भाइरसका आज ९ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

पोखरामा शुक्रबार पुन १ पुरुषको काेराेनबाट मृत्यु।

August 28, 2020 3:48 pm,
हेरालाे खबर , पोखरा, १२ भदौ । कोरोना भाइरसको संक्रमणबाट पोखरामा शुक्रबार पुन १ पुरुषको मृत्यु भएको छ । स्वासप्रस्वासको समस्या भएसँगै अस्पताल आएका उक्त पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ १२ गते पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका पोखरा–१६ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका

पुष्पाञ्जली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु ।

August 28, 2020 11:36 am,
हेरालाे खबर , चितवन, १२ भदौ। चितवनको श्री पुष्पाञ्जली अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।  भरतपुर महानगरपालिका २ क्षेत्रपुरका ५१ वर्षीय पुरुषको पुष्पाञ्जली अस्पतालमा उपचारका क्रममा आज बिहान १० बजे मृत्यु भएको हो। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको मृत्यु भएको पुष्टि गरेको हो। अस्पतालका अनुसार उनी भदौ ५ गते श्वासप्रश्वास समस्या भई अस्पतालमा भर्ना

आज सर्वाधिक ११ सय ११ कोरोना संक्रमित थपिए ।

August 27, 2020 4:32 pm,
हेरालाे खबर , काठमाडौं, ११ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।आजसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । आज

पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।

August 27, 2020 10:27 am,
हेरालाे खबर , भदाै ११, पोखरा । पोखरामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा उपचाररत पोखरा–११ की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई आइसीयुमा उपचाररत महिलाको बिहीबार बिहान ८ बजे उपचार कै क्रममा मृत्यु भएको प्रतिष्ठानका

देशभर ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ! ११ जनाकाे मृत्यु ।

August 26, 2020 4:39 pm,
हेरालाे खबर , भदाै १० , काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ। पछिल्लो

पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि

August 25, 2020 12:52 pm,
हेरालाे खबर , पोखरा,९ भदौ ।पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । । लेखनाथस्थित एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष सञ्चारकर्मी कोरोना संक्रमित भएका हुन् । राष्ट्रिय बाणिज्य बैँकमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गत भदौ ६ गते नमूना परीक्षण गरिएकामा सोमबार नतिजा पोजिटिभ आएको महानगर

आज ७ सय ४३ जना संक्रमित थपिए।

August 24, 2020 5:08 pm,
हेरालाे खबर , काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसका आज ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३२ हजार ६ सय ७८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।आजसम्म १८ हजार ८ सय ६ जना संक्रमणमुक्त भएका छन्

नवलपुरको भित्री सडक- सडकमा विहानै देखि प्रहरी चोक–चोकमा परिचालित,घर बाहिर ननिस्कन आग्रह

August 24, 2020 9:22 am,
हेरालो खबर, नवलपुर ८ ,भदौ । कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’को चौथौ दिन पनि नवलपुरको भित्री सडक- सडकमा विहानै देखि प्रहरी चोक–चोकमा परिचालित भएका छन् । अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन बाहेक अरु साधन गूड्न दिएका छैनन् । मध्यबिन्दु नगरपालिका भित्रका चोक–चोकमा बसेका सुरक्षा कर्मीले मोटरसाइकलमा सवार ब्यक्तिलाई सम्झाउने, बुझाउने गरेका छन् ।

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal