Friday 29th March 2024

बिशेष जानकारी


आन्तरिक पर्यटकको आकर्षण गन्तव्य कास्की माझठानाकाे झरना !

July 7, 2020 8:35 pm,
हेरालाे खबर , पाेखरा ,असार २३ । पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिबेला आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हब बनेकाे छ । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ । दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा नियुक्त

July 7, 2020 7:45 pm,
हेरालाे खबर ,पाेखरा असार २३ ! सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरीको २८ औं महानिरीक्षक बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउंदैछन् ।आज बालुवाटारमा बसेको मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार नाघ्यो !

July 7, 2020 4:54 pm,
हेरालाे खबर , काठमाडौं, २३ असार । देशमा आज २ सय ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ७ हजार ४ सय ९९

पूर्व सभामूख रानाभाटलाई मातृशोक

July 7, 2020 10:47 am,
हेरालाे खबर , पाेखरा आषाढ, २३ ! पूर्व सभामूख एवं नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटलाई मातृशोक परेको छ । उहाँकी आमा एवं प्रजातन्त्र सेनानी स्वर्गिय नारायणदत्त रानाभाटकी धर्मपत्नी खिमकुमारी रानाभाटको आज बिहान ८.५५ बजे पोखरा २६ आफ्नै निवासमा निधन भएको उहाँका छोरा नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटले जानकारी दिनुभयो । उहाँ लामो समयदेखि बिरामी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले वैंकलाई गाडीको चाबी बुझाउन थाले!

July 6, 2020 8:30 pm,
हेरालाे खबर , असार २२ पाेखरा ! पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले वैंकलाई गाडीको चाबी बुझाउन थालेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) को संक्रमण चलिरहँदापनि वैंकले किस्ताको लागि ताकेता गरेको भन्दै उनीहरुले वैंकलाई लोनको किस्ताको सट्टा गाडीको चाबी नै बुझाउन थालेका हो। कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण गाडी चलाउन

पाेखराकाे नयाँबजारमा दुई वटा माेटरसाईकल ठाेक्किदा आगोलागि (भिडियाे सहित )

July 4, 2020 5:10 pm,
हेरालाे खबर , असार २० पोखरा । पोखरामा दुई मोटरसाइकल एकापसमा ठाेक्किदा आगलागी भएको छ । नयाँ बजार स्थित ट्याक्सी व्यवासायी समितको कार्यालय नजिकै दुई वटा मोटरसाइकल एकापसमा जुध्नासाथ आगलागी भएको हो । आगलागीबाट दुवै मोटरसाइकल जलेर ध्वस्त भएका छन् ।महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आउदै गरेका दुई मोटरसाइकल एकापसमा जुधेर आगलागी भएको प्रत्यक्षदर्शी कृष्ण सुबेदिले हेरालाे

२३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि !

July 4, 2020 4:50 pm,
हेरालाे खबर , २० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप दुई

संक्रमितको संख्यामा फेरि उछाल : थप ७४० जनामा संक्रमण, संक्रमितको संख्या १५ हजार नाघ्यो

July 3, 2020 4:41 pm,
हेरालाे खबर , असार १९, काठमाडौं | नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो वृद्धिसँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ। तीमध्ये ६,१४३ जना निको भएको र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले

मध्यबिन्दु तिन द्धारा उपभोक्तालाई कागतीको बिरुवा बितरण !

July 1, 2020 1:17 pm,
हेरालाे खबर , असार १७ ,नवलपुर ! मध्यबिन्दु हरियाली साझेदारी बन व्यवस्थापन समुह कावासोती १४ ले मध्यबिन्दु ३ का आफ्ना उपभोक्तालाई कागती को बिरुवा बितरण गरेको छ । आर्थिक बर्ष २०७६ / ७७ को फलफुलका बिरुवा खरिद गरि बितरण गर्ने कार्यक्रम अन्तर्गत कागतीको बिरुवा बितरण गरिएको मध्यबिन्दु साझेदारी बनका प्रतिनिधी तथा मध्यबिन्दु ३ का वडा

कोरोना संक्रमित संख्या साढे १३ हजार नाघ्यो, आज ३१६ संक्रमित थपिए

June 30, 2020 4:48 pm,
हेरालाे खबर , असार १६ काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१६ जनामा संक्रमण देखिएको हो।  आज थपिएका ३१६ सहित नेपालमा संक्रमितको

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal