Friday 29th March 2024
राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र ।
November 29, 2023 1:05 pm, Heralo Khabar
हेरालो खबर , मंसिर १३ पोखरा ।पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ देखि पुस १ गतेसम्म मेला आयोजना हुन लागेको हो । पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेको छ भने पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले
पोखरा बहुमुखीको कार्यक्रममा ३९ जनाले रक्तदान ।
November 27, 2023 6:03 pm, Heralo Khabar
हेरालो खबर , पोखरा, मंसिर ११।पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षीकोत्सवको पुर्वसन्ध्यामा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशीक रक्त संचार विभागको प्राविधिक सहयोगमा पोखरा पृथ्वीचोकमा सार्वजनिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदानमा क्याम्पस सम्बद्ध व्यक्ति तथा अन्य गरि ३९ जनाले रक्तदान गरेका थिए ।क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रम
जन्मोत्सवमा दुई विद्यालयलाई खाद्यान्न र न्यानो कपडा सहयोग ।
November 25, 2023 3:40 pm, Heralo Khabar
हेरालो खबर , मंसिर ०९ तनहुँ । तनहुँ स्थित ब्यास नगरपालिका ३ जन्मघर भई हाल युएसए कर्मथलो बनाउँदै आएका मोहन पन्त र सन्जु अर्याल पन्तले जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च जोगाएर दुई विद्यालयलाई सहयाेग गरेका छन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मान्यताका साथ आफ्ना छोराको जन्मोत्सवको अवसरमा व्यास–४ स्थित वेदव्यास प्रावि
नवलपुरको मध्यविन्दुमा बाघले आक्रमण गर्दा एकजना घाईते ।
November 17, 2023 5:37 pm, Heralo Khabar
हेरालो खबर , प्रिय धन , १ मंसीर २०८० ।पूर्वी नवलपरासीको मध्यविन्दु १५ मा एकजनालाई बाघले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ( आज ) करिब १ बजेको समयमा मध्यविन्दु १५ टिकुलीटारमा गिरुबारी खोलाको छेउमा भैंसी चराउन जाँदा ६० वर्षीय रेशराम थारु लाई एक्कासी बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईते
यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका ।
November 15, 2023 7:04 am, Heralo Khabar
हेरालो खबर , कार्तिक २९ काठमाडौं । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि विहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । लक्ष्मी पूजाका दिन
गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पुजा सम्पन्न ।
November 12, 2023 1:39 pm, Heralo Khabar
हेरालो खबर ,कार्तिक २६ पोखरा । यमपञ्चको दोस्रो दिन अर्थात कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी उपरीक्षक केदार खनाल र उक्त शाखाका ईन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक बिक्रम कुमार थापाले
नवलपुरमा जिप दुर्घटना ६ जनाको निधन ।
November 12, 2023 1:16 pm, Heralo Khabar
हेरालो खबर , कार्तिक २६ नवलपुर । पूर्वि नवलपरासी को देवचुली नगरपालिका ८ मुण्डेमा ग १ ज ३२७० नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाकाे निधन भएकाे छ । बुलिङ्गटार पहाडि क्षेत्रबाट दलदले आउदै गरेकाे जिप देवचुली ८ मुण्डे एस माेडमा एक्कासी घरमा ठाेक्किन पुगेकाे थियाे । दुर्घटनामा परी ३ जना महिला र ३ जना पुरूषकाे
मध्यबिन्दु नगर अस्पताल:प्रयोगशालाको काम विना टेन्डर निजि ल्यावलाई , कमिसन लिने गरेको खुलासा ।।
November 2, 2023 7:33 pm, Heralo Khabar
हेरालो खबर , कार्तिक १६ नवलपुर नवलपुरको मध्यबिन्दु नगर अस्पतालमा प्रयोगशालाको काम विना टेन्डर निजि ल्यावलाई दिएर कमिसन लिने गरेको खुलासा भएको छ । यस्तो कमिसन बिरामीले तिर्ने शुल्कको ६० प्रतिशत हुने गरेको अस्पताल स्रोतले जानकारी दियो । अस्पतालले नगर अस्पतालमा थाईराईड लगायतका परिक्षण गर्न आएका बिरामीको नमुना कावासोतीमा रहेको मेगा ल्याव प्रालिमा पठाउने गरेको
खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा दुबई घुम्ने मौका लेखनाथका अनिशलाई ।
November 1, 2023 4:19 pm, Heralo Khabar
हेरालो खबर , कार्तिक १५ पोखरा । पोखराका अनिश कुवँरले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् । खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौं रमेर” अफरअन्तर्गत पोखरा – २६, सक्नेरीका कुवँरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् । ”खल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर
नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराद्वारा वृक्षारोपण ।
October 29, 2023 3:14 pm, Heralo Khabar
हेरालो खबर , कार्तिक -१२, पोखरा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराकी अध्यक्ष अनिता गुरुङले तालिम केन्द्र परिसरमा लिची, अमला, टिमुर, निम र बेलपत्र लगायतका बिरुवाहरु रोप्दै कार्यक्रमको उद्घघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गण्डकी