Thursday 28th March 2024
हिमा भुसालका मुक्तकहरू
May 7, 2020 10:44 am,
हिमा भुसाल ‘प्रकृति’ अधिक नाजुक छ अबस्था बहिर्गमन नगर्नु होलाकतै हुनसक्छ लाठीचार्ज आन्दोलन नगर्नु होलासुरक्षाकर्मी हाम्रै निम्ति खटिएका हुन भन्ने बुझेर,कृपया ! यो लकडाउनको उलङ्घन नगर्नु होला ।। रातभरी भट्टीमा पसेर रक्सी पिलाएको देखेंउधारेको सम्बन्ध फेरि आफैँ सिलाएको देखेंहिजो आफ्नो ज्यान दिने मित्रलाई बर्बाद गर्न,आज आफ्नै दुश्मन सग हात मिलाएको देखें ।। खोक्रो उसको राष्ट्रवाद
कोरोना कहर…
May 7, 2020 8:38 am,
मोहन गुरुङ आयो सुटुक्ट फैलियो आवज नगरी योके चिज होला उतिनै खेर बिनास जस्तै बनायो यो।लाखौँ माटोमा बिलिन भो।लाखौ शैयामा छन्।लाखौँ घर फर्के लाखौ बाटामा छन्। बिश्व हाल्लाएका महान रावणहरुपनि चिरचिर पसिना काडिरहेका छन् ।शासन सत्ता को भागडोर जस्तो होईन रहेछ यो।बाध्य भै ।भित्रि बस्त्रमा मुत्र छाडिरहेकाछन के होला यो। नत चिच्याएर न छेकिन्छ यो
छोरी
May 7, 2020 8:25 am,
बिमला आचार्य तिम्री छोरीम बन्न सकिनँ आमालाज भो रे तिमीलाईछोरी हो मेरीभन्न पनि मलाई लगाइनँ मैले मिनिस्कटधाउने गरिनँ म डान्सबारसकिनँ पिउनचुरोटका ठुट्टाहरुअहँ रमाउन सकिनँहुस्की, बियरका चियर्सहरुमा हो, दौंतरी मेराबनिसके आमातरस्वीकार्न सकिनँ मैलेबालविवाहमात्र भोग्न चाहिनँअसल गृहिणीको मर्यादा देख्न थालें सपनासत्मार्ग एउटाहो आमा !तिमीले नदेखेका सपनातिमी नहिडेको बाटोदेख्न थालेकी छु मैलेतिमीले नभेटेको स्वर्गआलोकित भएकी छु मएउटा नयाँ
समर्पण
May 7, 2020 7:33 am,
सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको पुजारीम सक्दिन तिम्रा हरेक इच्छा र चाहनाहरुलाईमेरो दास बनाउन ।तिमीसँग हरपल रहनुत्यो मेरो इच्छा छैनन त चाहन्छु नै मतिम्रो अस्तित्व लुट्नतर पनि तिम्रो लागिमेरो माया समर्पित छ । जीन्दगीको गोरेटोमाधेै यात्रीसँग यात्रा गर्नकहाँ पो सकिन्छ रतर पनि म ति यात्रीहरुलाई उछिन्दैतिमीसँगै
आजकाे साहित्य
May 7, 2020 1:19 am,
मुक्तककार पुनम थापा
“सहारा”
May 6, 2020 3:57 pm,
कल्पना जोशी धनगढी, कैलाली छतमा बसेर बाँसको लामो लठ्ठीले,सोझै चन्द्रमा छुन सकिने भ्रम अपुरो रहेपछि,कहिल्यै सोधिन आफुलाई, उनले बिवाहको निम्तो सम्म पनि किन दिईनन् भनेर। म कमिलाको ताँती देख्दा त्यसरी नै फूलपाति चढाँउछु, बर्खामा चमेराहरु गन्न त्यसरी नै निस्किन्छु, जुनकीरी देख्दा उसैगरी एकछिन हत्केलामा धिप-धिप हुन दिन्छु, साबुनको फिज संग अझै रमाउछु, बा'को काँधमा बसेर
कुप्रिएको मानवता
May 6, 2020 8:32 am,
सृजा टेर, भिमदत्त – १८, कञ्चनपुर, सुनकोशीको त्यो पुलमा एक हुल हामी पुगेऊ। त्यहि छेउमा रहेको पेट्रोल पम्पमा बाईक धनी साथीहरु पेट्रोल भर्न तिर लागे। कर्णाली पुल जतिको लम्बाई भएको, पिच गरिएको र फलामले धानेको त्यो पुल बिकट ठाउँ ओखलढुंगा र खोटाङ हलेसी जाने हाईवे उकालोको फेदैमा थियो। वरी परी बिशाल पहाड थिए, पहाडको बिचौ
आजकाे साहित्य
May 6, 2020 1:14 am,
मुक्तककार पुनम थापा
मौनतामा हुर्किएकाे प्रेम
May 5, 2020 7:49 pm,
सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु । तिमीसँग कुरा नभएको ठिक आज चार वर्ष पुगेछ । आजभन्दा चार वर्षअघि आजकै दिन तिमीलाइ इमेल गरेको थिएँ । यो बिचको हाम्रो मौन अवधिलाई मैले तोड्ने हिम्मत गरेको छु आज । तिमीले आफुलाई मबाट सम्पर्क बिहिन भएकोमा गर्व गर्यौ होला ।
मुक्तकहरू
May 5, 2020 1:58 pm,
अदिती अर्याल ज्ञवाली कुलेश्वर-१४, काठमाडौं १ बोलीवचन भो मलिनो जाने बेलामा देखाइदियौ आशा झिनो जाने बेलामा किन बात लाउँछौ प्रिय आज ममाथि पेटमा छोडी गयौ चिनो जाने बेलामा। २ टाढा हुन्छु तिमीलाई असर नपरोस् म झैँ तिम्रो आशमा कोही भर नपरोस् सम्बन्धमा रहेर नि पराई जस्तै भयौ तिम्रो कानमा म मरेको खबर नपरोस्। ३ नदुखेको