Saturday 20th April 2024
बेलायती प्रधानमन्त्री टेरिजा मे सत्ता छाड्दै
March 28, 2019 9:36 am,
हेरालो खबर २०७५ चैत्र १४, विहिबार काठमाडौं, बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपियन यूनियनबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताएकी छन् । ब्रेक्जिट प्लानका ८ संभावित विकल्पमा भएको मतदानमा हाउस अफ कमन्समा कुनै पनि विषयमा बहुमत प्राप्त नभएपछि प्रधानमन्त्री मे ले यस्तो घोषणा गरेकी हुन् । उनले देश
सशस्त्र र न्यू डाइमन्ड सेमिफाइनलमा
March 28, 2019 9:24 am,
हेरालो खबर २०७५ चैत्र १४, विहिबार काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब र न्यू डाइमन्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको खेलमा न्यू डायमन्डले जावलाखेल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । न्यू डाइमन्डले जावलाखेललाई २५–१०, २५–५
आजको राशिफल
March 28, 2019 1:18 am,
पञ्चाङ्ग वि।सं। २०७५ साल चैत १४ गते। बिहीबार। इश्वी सन् २०१९ मार्च २८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– अष्टमी, २५स्४१ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, १३स्३४ बजेउप्रान्त पूर्वाषाढा। योग– वरियान्, १९स्४९ बजेउप्रान्त परिघ। करण– वालव, १३स्१० बजेदेखि कौलव, २५स्४१ बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– धनु।
नेपाल ज्योतिष परिषद् कास्कीले मनायाे १६ औँ बर्षिक उत्सव
March 27, 2019 10:28 pm,
हेरालो खबर २०७५ चैत्र १३, बुधबार पोखरा । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति कास्कीको १६ औँ बर्षिक उत्सव एबं गण्डकी पञ्चाङ्ग विमोचन गरेको छ । पोखरा गोल्डेन हाउस पार्टी प्यालेसमा भएको उक्त कार्यक्रममा समितिकी उपाध्यक्ष दुर्गा आचार्य दहालले स्वागत मन्तब्य राख्नु भएको थियो । राष्ट्रियगान सँगै प्रारम्भ भएको कार्यक्रममा प्रमुख अतिथी एवम् बिशिष्ट अतिथी
बुटवलमा गोली लागेर एकजनाको मृत्यु
March 27, 2019 9:31 pm,
हेरालाे खबर, १३ चैत २०७५, बुधबार, बुटवल । बुटवल उपमहानगरपालिका–४ को मैनाबगरमा बुधबार साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो। खान मैनाबगरमा रहेको अटो भिलेजमा काम गर्थे। उनको छातिमा गोली लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा
मादीको प्रत्येक वडामा माछापुच्छ्रेको ब्रान्च लेस बैक
March 27, 2019 12:08 pm,
हेरालो खबर २०७५ चैत्र १३, बुधबार पोखरा, कास्कीको मादी गाउँपालिकाको प्रत्येक वडामा माछापुच्छ्रे बैकले अफ्नो प्रतिनिधी नियुक्त गरि जनतालाई घर घर मै बैङकिङ सुबिधा प्रदान गर्ने भएको छ। स्थानिय तह गठन संगै गत बर्ष नै मादी गाउपालिका को केन्द्र याङजाकोटमा माछापुच्छ्रे बैक लिमिटेडले मादी शाखा स्थापना गरेको मा अब मादी १ सिक्लेस मा चाडै अर्को
लायन्स क्लब लामाचौरले खानेपानी टंकीको समुद्घाटन
March 27, 2019 10:58 am,
हेरालो खबर २०७५ चैत्र १३, बुधबार पोखरा, लायन्स क्लब लामाचौरले मादी ७ खतेडांडामा निर्माण गरेको खानेपानी टंकी को समुद्घाटन गरेको छ । लायन्स क्लब अफ लामाचौर १६ ले करिब ३ लाख ७५ हजारको लागतमा २० हजार घन लिटर क्षमताको खानेपानी टंकी निर्माण गरि एक कार्यक्रम समारोहका बिच उद्घघाटन गरेको हो । कार्यक्रमको लायन्स क्लब अन्तरास्ट्रीय
आजको राशिफल
March 27, 2019 7:57 am,
पञ्चाङ्ग वि.सं. २०७५ साल चैत १३ गते। बुधबार। इश्वी सन् २०१९ मार्च २७ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी, २४:४७ बजेउप्रान्त अष्टमी। नक्षत्र– ज्येष्ठा, १२:१९ बजेउप्रान्त मूल। योग– व्यतीपात, २०:१७ बजेउप्रान्त वरियान्। करण– भद्रा, १२:३२ बजेदेखि वव, २४:४७ बजेउप्रान्त वालव। आनन्दादिमा ध्वांक्ष योग। चन्द्रराशि– वृश्चिक,
अफगानिस्तानमा हवाई हमला परि कम्तीमा १३ जनाको मृत्यु
March 26, 2019 8:15 am,
हेरालो खबर २०७५ चैत्र १२, मंगलबार काठमाडौं, अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शुक्रबार राति देखि शनिबार बिहान सम्म हवाई आक्रमण भएको थियो
कुवेतसँगको खेलमा नेपाल पराजित
March 26, 2019 8:07 am,
हेरालो खबर २०७५ चैत्र १२, मंगलबार काठमाडौं, कुवेत विरुद्धको दोस्रो अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । गएराति कुवेतमा भएको खेलमा नेपाल १–० गोलले अन्तरमा पराजित भएको हो । अल शबब रंगशालामा कुवेतलाई जित दिलाउन युसुफ नासिरले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा पाएको पेनाल्टीमा नासिरले गोल गरेका हुन् । यसअघि