Tuesday 19th March 2024
निजामती सेवाप्रतिको भ्रम
November 1, 2022 1:14 pm,
निलकण्ठ ढकाल । लगभग १२/१३ बर्ष पछि स्नातक पढ्दाका मिल्ने एकजना साथिसँग फोन लगाएँ। आशा थियो दुखसुखका बात हुनेछ्न तथापि त्यो हुन सकेन। उ सोद्छ, घडेरी कता किनिस? मेरो घरसगै घर बनाउनु पर्छ ल। सगै बस्नु पर्छ यार। ए अनि मेडम कता हुनुहुन्छ? म भन्छु चालीस हजार तलब त काठमाडौमा खाने बस्ने मात्रै हो यार।
मध्यबिन्दु ४ घोम्पुरामा अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा ।
March 28, 2021 2:32 pm,
निशा चापागाई , हेरालो खबर , चैत १५ नवलपुर । नवलपुरको मध्यबिन्दु नगरपालिका – ४ घोम्पुरामा स्थित अम्रेला बृज पार्क होटेल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । केहि दिन देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक सुरज भन्तनाले बताएका छन् । उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि
वैदेशिक रोजगारीमा परिवार गुमाएका मध्यविन्दु नगरपालिकाका १० जना बालबालिकालाई छात्रवृति वितरण
December 17, 2019 10:25 pm,
हेरालाे खबर, पबित्रा पराजुली , पुस १ नवलपुर आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासी बर्दघाट सुस्तापुर्वले आज मध्यविन्दु १० अरुणखोलाका १० जना बालबालिकालाई छात्रवृति वितरण गरेको छ । बैदेशिक रोजगारीका शिलशिलामा बाबुआमा गुमाएका बालबालिकाहरुलाई आज एक कार्यक्रमकाबीच सो छात्रवृति प्रदान गरिएको हो । स्टेशनरी सामग्री को साथमा जाडोको लागि न्यायो स्वीटर प्रदान गरिएको हो ।
सत्यकलम डिजिटल पत्रीकाको सम्पादकमा कोईराला
December 10, 2019 7:41 pm,
चितवन २४ मंसिर २०७६ सायरा मिडिया एण्ड ईभेण्ट्स् प्रा. लि द्वारा प्रकाशित सत्यकलम डिजिटल पत्रीकाको सम्पादकमा पत्रकार शालिकराम कोइराला चयन भएका छ्न् । चितवनको भरतपुरमा प्रधान कार्यलय र नवलपुरको कावासोतीमा शाखा कार्यलय रहने गरि सन्चालनमा आउन लागेको डिजिटल पत्रीकाको सम्पादकमा कोईरालालाई नियुक्त गरिएको सायरा मिडिया एन्ड ईभेण्ट्स का अध्यक्ष एबम् प्रबन्ध निर्देशक रमेश बस्ताकोटीले बताउनुभयो
काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण यसरी भईरहेको छ हेर्नुहोस १७ तस्विरहरु
April 23, 2019 6:46 am,
काठमाडौं–निजगढ द्रूत मार्ग अर्थात फाष्टट्याकको निर्माण यसरी भईरहेको छ हेर्नुहोस १७ तस्विरहरु वेद बहादुर गुरुङ (विवेक) २०७६ बैशाख १०, मंगलबार काठमाडौँ, काठमाडौं–निजगढ द्रूतमार्ग अर्थात फाष्टट्याकको निर्माणको काम धमाधम भइरहेको छ । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रूतमार्ग निर्माणलाई चार वर्ष भित्र पूरा गर्ने लक्ष्य साथ निर्माणमा तिब्राता दिएको हो । नेपाली सेनाले निर्माण गरि रहेको द्रूतमार्ग निर्माण
मकावनपुरको मान्डु हाइड्रोपावरमा देखिएका १६ तस्वीरहरु
April 17, 2019 8:09 am,
शिव न्यौपाने २०७६ बैशाख ४, बुधबार काठमाडौँ, बागमतीबाट २२ मेगावाट विद्युत् उत्पादन सुचरु भएको केही समय भएको छ । २२ मेगावाट क्षमताको बागमती जलविद्युत् आयोजनाले गत मंसिरबाट उत्पादन शुरु गरेको हो । २०७२ बाट निर्माण शुरु भएको आयोजनको तीन वर्ष लगाएर सम्पन्न गरेका हुन । मान्डु हाइड्रोपावर कम्पनी र चिनियाँ सित्वाङ हेडच्वाड कम्पनीको संयुक्त लगानीमा
बाणिज्य बैङ्कमा जागिर खुल्याे
April 5, 2019 12:10 pm,
हेरालो खबर, २०७५ चैत्र २२, शुक्रबार । आबेदन मिति २०७५-१२-२२ देखि २०७६-०१-१२ (दोब्बर दस्तुर तिरी २०७५-०१-१९ सम्म ) online application link : https://recruitment.rbb.com.np/rec/Default.aspx
अनुसन्धान मा जागिर खुल्याे
April 5, 2019 10:05 am,
हेरालो खबर, २०७५ चैत्र २२, शुक्रबार । अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदको लागि दरखास्त आह्वान गरेकाे छ ।
अब बेराेजगारले पनि भत्ता पाउने
February 11, 2019 8:32 pm,
हेरालो खबर २०७५ माघ २८, सोमबार काठमाडौं । सरकारले बेराेजगारलाइ भत्ताकाे ब्यवस्था सहितकाे प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्रचालनमा ल्याउने भएकाे छ । फागुण १ गतेदेखी कार्यक्रम लागु गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराउनुभयाे । उहाँका अनुसार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम १ सय दिन बराबरको