Thursday 28th March 2024

शिक्षा


सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश ।

April 25, 2021 8:58 pm,
हेरालाे खबर , १२ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिश गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिश गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिश अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

चार दिन विद्यालय बन्द गर्ने सरकारकाे निर्णय

March 29, 2021 4:45 pm,
हेरालाे खबर , चैत १६ काठमाण्डाै – वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालोलाई जानकारी दिनुभयो । बैठकमा

पिएन क्याम्पस शिक्षा संकाय विभागमा लागेको ताला खुल्यो।

March 25, 2021 10:54 am,
हेरालो खबर , चैत १२ पोखरा । देशकै ठुलाे पृथ्वीनारायण क्याम्पस शिक्षा संकाय विभागमा लागेको ताला बुधबार खोलिएको छ।  अनेरास्ववियुले राखेको माग पूरा गर्ने क्याम्पस प्रमुखले प्रतिबद्धता जनाएपछि ताला खोलिएको पीएन क्याम्पस अनेरास्ववियुका संयोजक पोखरेलले जनाए।  बिगत केही समय देखि शिक्षा संकाय बिहानी र दिवा दुबै सिफ्टमा अध्ययन–अध्यापन हुनुपर्ने माग राख्दै अनेरास्ववियुले आन्दोलन गरेको थियो। 

जनआदर्श विद्यालयलाई मिलन फाउण्डेशनद्धारा न्यानो पोशाक वितरण

January 9, 2021 8:03 am,
हेरालो खबर २०७७ पुस २५, शनिबार पर्वत । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित जनआदर्श आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीलाई मिलन फाउण्डेशन नेपालले जाडो यामको पोशाक वितरण गरेको छ । एक कार्यक्रमको आयोजन गरि पोशाक वितरण गरिएको हो ।कार्यक्रममा मिलन ट्रष्टकी संरक्षक तथा समाजसेवी सावित्री कुमारी गुरुङ र फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ “मिलन”को

नवप्रभात मा.बि मा बन्यो चमेनागृह

January 6, 2021 5:47 pm,
हेरालो खबर , २२ पौष, पोखरा । नवप्रभात मा.बि पोखरा ९ नयाँबजारमा अत्याधुनिक सुविधायुक्त चमेना गृह सञ्चालनमा आएको छ । पोखरा महानगरापालिका वडा नं. ९ को आर्थिक सहयोगमा निर्मित चमेना गृहको वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले बुधबार बिद्यालयमा अायाेजित एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत

आहा ! कति राम्रो नेपालको ताज महल अर्थात् रानी महल

December 17, 2020 7:34 pm,
विवेक गुरुङ्ग २०७७ पुस २, बिहीबार  पाल्पा जिल्लाको रानी महललाई  नेपालको ताज महल नामले प्रख्यात रहेको छ । रानी महल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरेको देखिन्छ । यसलाई भारतको ताज महलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेन देखि १४ किलो मिटर उत्तर काली गण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरबारमा आकर्षक कलाकृति

आज देखी कावासोतीमा ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता बिकास कार्यक्रम सुरू ।

December 16, 2020 12:11 pm,
हेरालाे खबर , राजेश सुनाम , पौष १ गतेराष्ट्रिय दलित पत्रकार संघ नवलपुरको आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा आजदेखी नवलपुरको कावासोतीमा ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता बिकास तालिम संचालन भएको छ ।कावासोती नगरपालिका भित्र रहेका १७ वटै वडाका एसइइ दिएर बसेका र प्लस टु को परिक्षा सकाएर बसेका दलित समुदायका बिद्यार्थीहरुका लागि कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय पर्वतीय दिवस अवसरमा मानवशास्त्री विद्यार्थी शेर्पाको नेतृत्वमा तीनओटा हिमाल आरोहण

December 13, 2020 9:27 am,
हेरालो खबर २०७७ मंसिर २८, आइतबारडिसेम्बर ११ अर्थात् १७ औँ अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा मानवशास्त्री विद्यार्थी दावा शेर्पाको टोलीले तीन ओट हिमालको  सफल आरोहण गरेको छ । शेर्पाको नेतृत्वमा पासाङ शेर्पा र  सन्दुक दिर्जे तामाङ लगायतको तीन जनाको टोलीले  सफल हिमाल आरोहण गरेका छन् ।आइ एम ट्रेकिङ एन्ड एक्डेपेसन प्रा.ली मार्फत पर्यटन क्षेत्रमा आबद्ध एवं

नवप्रभात मा.बि.लाई यमाहको एक लाख सहयोग

December 8, 2020 6:26 pm,
हेरालाे खबर , मंसिर २३ ।पाेखरा । पोखरा ९ नयाँबजारमा रहेको नवप्रभात मा.बिलाई यमाहले एकलाख नगद सहयोग प्रदान गरेको छ । नवप्रभातका भू.पू बिद्यार्थीद्वारा सञ्चालित नवप्रभात खाजा कोषका लागि उक्त रकम प्रदान गरिएको हो । आज बिद्यालयमा आयोजिक एक कार्यक्रमका बिच यमाहका तर्फबाट भि ए डब्लु इन्टरप्राइजेज प्रा.लिका प्रवन्ध निर्देशक सरोज श्रेष्ठले एकलाखको चेक हस्तान्तण गर्नुभएको

कोरोना, कम्युनिष्ट र कांग्रेस

August 27, 2020 5:23 pm,
हेरालो खबर २०७७ भदौ ११, बिहीबार वि.स. २०४६ पछिको कम्युनिष्ट र कांग्रेसको नेतृत्वका कारण विश्वका अधिकांश मुलुकहरूमा आर्थिक उपार्जन र रोजीरोटीको खोजीमा हाल सम्म करिब ४६ लाख युवाहरू आफ्नो परिवार, समाज,देश, धर्म, परम्परा साँस्कृतिलाई छोडेर आइसोलेट भएर क्वारेनटाइनमा रोजगारका लागि बस्न बाध्य छन् । जसरी हाल कोरोनाको सक्रमणबाट बच्न छुट्टै बस्नु परेको छ । नोबेल

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal