Tuesday 19th March 2024
चाँदनी टोल बिकास सँस्था पोखरा १४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
October 7, 2023 8:40 pm, Heralo Khabar
हेरालो खबर , असोज २० पोखरा । चाँदनी टाेल बिकास सँस्था पोखरा १४ ले शुभकामना आदान प्रदान तथा सम्मान सम्पन्न गरेको छ। पोखरा १४ अवस्थित नेपाल तमाङ घेदुङ सभा हलमा भएको कार्यक्रमा टोलका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन भएको थियो ।कार्यक्रममा उपस्थित सम्पूर्णलाई प्रथम उपाध्यक्ष भिम श्रीषले स्वागत गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि
नवलपुरको घ्युखोलामा यात्रुबस दुर्घटना: २९ जना घाइते ।
August 22, 2023 8:02 am, Heralo Khabar
हेरालो खबर ,भत्दौ ५ नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१–००१ख २९८६ नम्बरको बस ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा
टिकौली दुर्घटना अपडेट : २० जना घाइते, सात जनाको अवस्था गम्भिर ।
August 16, 2023 1:36 pm, Heralo Khabar
हेरालो खबर , चितवन,३१ श्रावण ।टिकौली जंगलमा शव बोकेर आउदै गरेको बुलेरो र कलेज बस एक आपसमा ठोकिदा २० जना घाइते भएका छन् । बुधबार मध्यान्न १२ बजे पिठुवाबाट शव बोकेर आउदै गरेको बलेरो र अक्सफोड कलेजको बस एक आपसका ठोकिदा मलामी हिडेका २० जना घम्भिर घाइते भएका छन्।
नेपाली भाषा शिक्षक परिषद्,कास्की,नेपालको छन्दोबद्ध कविता वाचन सम्पन्न ।
June 17, 2023 8:09 pm, Heralo Khabar
हेरालो खबर , पोखरा, २ असार ।नेपाल भाषा शिक्षक परिषदले शनिबार आयोजना गरेको छन्दोबद्ध कविता वाचन प्रतियोगितामा रेम्बो एकेडेमिक होम्सकी जानुका श्रीष प्रथम भएकी छन् । उनलै राष्ट्रकवि माधव घिमिरको मन्दाक्रान्ता छन्दको कविता ‘कलम र कलमवीर’ सुनाएकी थिइन् ।फिस्टेल एकेडेमीकी सदिच्छा रानाभाट ठहरिइन् । उनले चेतन न्यौपानेको ‘झरी’ कवितावाचन गरेकी थिइन् । तेस्रो बनेकी एक्स
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बृहत् रक्तदान सम्पन्न ।
June 4, 2023 9:34 pm, Heralo Khabar
हेरालो खबर , शिशिर ज्ञवाली , जेठ २१ पोखरा ।पोखरा-१४, छिनेडाडामा अवस्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले आफ्नो स्थापनाको २५ औं वर्षको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। मानविय र सामाजिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको सो कार्यक्रममा विद्यार्थी र शिक्षकसहित १ सय जनाले रक्तदान गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिएका छन्। सो
सत्यप्रतिको निष्ठा नै पत्रकारिता :तीर्थ श्रेष्ठ
May 29, 2023 6:42 am, Heralo Khabar
हेरालो खबर , जेठ १५ पोखरा । मान्छेलाई मोहले तान्छ भन्छन् । म मोहले तानेर यहाँ उपस्थित भएको छु । जान्ने भएर उपस्थित भएको होइन । पत्रकारितासम्बन्धी औपचारिक अध्ययन मैले गर्न पाइन । तर, जिन्दगीको अत्यन्त उर्वर समयमा मैले पत्रकारिता गरेँ । झण्डै २०३४÷३५ सालबाट २०४१ सालसम्म राष्ट्र पुकार साप्ताहिक (त्यो बेलामा नेपाली कांग्रेसको मुखपत्र
गण्डकी बहुप्राविधिक शिक्षालयमा निशुल्क कम्प्युटर तालिम ।
May 4, 2023 9:33 pm, Heralo Khabar
हेरालो खबर , पोखरा, २१ बैशाख एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीलाइ लक्षीत गर्दै गण्डकी बहुप्राविधिक शिक्षालय पोखराले निशुल्क तीन महिने कम्प्युटर तालिम संचालन शुरु गरेको छ । उक्त तालिमका लागि शिक्षालयमा प्रशिक्षार्थी अभिमुखिकरण सम्पन्न भएको छ ।व्यवहारिक शिक्षा र रोजगारमुखि सिप प्रवद्धनका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटसँगको साझेदारीमा पोखरा महानगरपालिका द्धारा गण्डकी
तीन क्षेत्रकै उपनिर्वाचन शान्तिपूर्ण मतदान ।
April 23, 2023 5:17 pm, Heralo Khabar
हेरालो खबर , बैशाख १० पोखरा चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । यसक्रममा चितवनका २ मतदान केन्द्रमा केहीबेर मतदान रोकियो भने बारामा केही व्यक्तिहरु पक्राउ परे । प्रमुख निर्वाचन आयुक्त दिनेश
देवचुलीमा गैंडाको आक्रमणबाट १ जनाको मृत्यु।
March 22, 2023 5:54 pm, Heralo Khabar
हेरालो खबर , चैत ०८ नवलपुर । देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको स्थानीयले बताए । पृथ्वीनगर खेलमैदानबाट घाँसे मैदानमा जाने क्रममा गैंडाको आक्रमण गरेको थापाको पुरानो मेडिकल
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल चयन ।
March 20, 2023 3:07 pm, Heralo Khabar
हेरालो खबर , चैत ०६ पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न भएको तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनमा गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे छन् ।