Friday 24th March 2023
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ।

March 9, 2023 5:03 pm, Shiva Neupane
हेरालो खबर , फागुन २५ काठमाडौँ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३ हजार ८ सय दुई मतभारका साथ पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने
चलचित्र पत्रकार संघ नेपालमा समीर बलामीको नेतृत्व ।

March 2, 2023 8:28 am, Shiva Neupane
हेरालो खबर , काठमाडौं,फागुन १८चलचित्र पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको छ । बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट समीर बलामी अध्यक्षमा विजयी भएका छन् । त्यस्तै, उपाध्यक्ष संगठन तर्फ विजय सुवेदी , उपाध्यक्ष कार्यक्रम तर्फ कुबेर गिरी र उपाध्यक्ष महिलामा
तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौं जिल्ला समितिको अध्यक्षमा मनिराज गुरुङ

February 19, 2023 9:40 pm, Heralokhabar
हेरालो खबर २०७९ फाल्गुन ७, आईतवारकाठमाडौँ । तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौं जिल्ला समितिको प्रथम अधिवेशनले मनिराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा अनिता गुरुङ, सचिवमा किशोर गुरुङ, कोषाध्यक्षमा सृष्टि गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भावना गुरुङ, कमला गुरुङ, छम गुरुङ, पिम गुरुङ र प्रशुन गुरुङ रहनु
ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र उहाँकी आमा घाइते।

February 16, 2023 7:54 am, Shiva Neupane
हेरालो खबर , काठमाण्डौ फागुन ४ ।खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ ।गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा घाइते हुनुभएका नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । घाइते दुवै जनाको काठमाण्डौको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि।

December 19, 2022 12:06 am, Shiva Neupane
हेरालो खबर ,पुस ०४ काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक
विश्वकप २०२२ को फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै ।

December 18, 2022 5:48 am, Shiva Neupane
हेरालो खबर , पुस ०३ काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-०
क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा ।

December 14, 2022 2:56 am, Shiva Neupane
हेरालो खबर , २८ मंसिर ।क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुगेको छ । कतारको लुसेल स्टेडियममा भएको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० गोलले हराएर फाइनल यात्रा पक्का गरेको हो । उसका लागि जुलियर अल्भारेजले २ र लियोनल मेस्सीले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए
धुम्बाराहीमा जलेकी पुष्पाको कीर्तिपुर अस्पतालमा मृत्यु

December 7, 2022 6:31 am, surya thapa
परिवार भन्छ- इन्गेजमेन्ट तोडिएपछि सामान लिन केटाको घरमा गएकी थिइन्, त्यहीँ जलिन् हेरालो खबर , मंसिर २१ काठमाडौं । काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी
सिके राउतले गरे राष्ट्रपति भण्डारीसँग भेटवार्ता।

December 6, 2022 5:06 pm, surya thapa
हेरालो खबर ,मंसिर २० काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर अध्यक्ष राउतले भण्डारीसँग भेटवार्ता गरेका हुन्। राष्ट्रपतिसँग शिष्टाचार भेटघाटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले बताएका छन्। सप्तरी २ बाट निर्वाचित राउतले चुनावको अन्तिम नतिजा आउनुअघि नै अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूसँग
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी ।

November 27, 2022 11:38 am, surya thapa
हेरालो खबर , ११ मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf