Friday 29th March 2024
हरिबोधिनी एकादशी देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो ।
November 4, 2022 11:03 am,
हेरालो खबर , काठमाडौं कात्तिक १८कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन ।
October 25, 2022 10:15 pm,
हेरालो खबर , काठमाडौं कात्तिक ८निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न
५.९ रेक्टरस्केलको भूकम्प धक्का ।
October 19, 2022 3:35 pm,
हेरालो खबर , पोखरा ,२ कात्तिक । नेपाल-चीन सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकको तातोपानीनजिक केन्द्रबिन्दु बनाएर भुइँचालो गएको हो । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुंगालगायतका जिल्ला, छिमेकी देश भारत र चीनका
सताब्दी पुरूष सत्यमोहन जोशीको निधन ।
October 16, 2022 7:53 am,
हेरालो खबर ,असोज ३० काठमाडौं सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। २४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।आइतबार बिहान ७
बाराको अमलेखगञ्जमा बस दुर्घटना : १४ जनाको मृत्यु ।
October 6, 2022 1:05 pm,
हेरालो खबर , असोज २० काठमाडौं । बाराको अमलेखगञ्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्याय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले आठ जनाको घटनास्थलमै र अन्य ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । मृतकका नौ पुरुष र पाँचजना महिला छन् ।
बलात्कार आरोपित सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ ।
October 6, 2022 12:57 pm,
काठमाडौं, २० असोज ।बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं ओर्लिएका छन् । कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन् । उनलाई विमानस्थलबाट जाहेरी परेको गौशाला बृतमा लगेर अनुसन्धान थालिने प्रहरीको भनाई छ । सन्दीपले
आज विजया दशमी : टीकाको उत्तम साइत ११ः५१ मा ।
October 5, 2022 6:13 am,
हेरालो खबर , असोज १९ काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज
मासु खाँदा घाँटिमा हड्डी अड्किएर चितवनमा एक जनाको ज्यान गयो ।
October 4, 2022 2:18 pm,
हेरालो खबर , असोज १८ चितवन मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमवार बेलुकी मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्याउनासाथ ज्यान गएको जिल्ला प्रहरी
मोटरसाइकल पल्टिएर लडेका व्यक्तिको ट्रकले किच्चा मृत्यु ।
September 30, 2022 12:03 pm,
हेरालो खबर , असोज १४ चितवन । नारायणगढ-मुग्लिन सडकमा बिहीबार साँझ मोटरसाइकल पल्टेर सडकमा पछारिएका व्यक्तिलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार बिहीबार साँझ सात बजेतिर भरतपुर महानगरपालिका-२९ सिमलतालमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा प्र ०६-०१ प १९८० नम्बरको मोटरसाइकल अचानक
पाटा पर्सनालिटी अफ द इयर २०२१ द्वारा दीपकराज जोशी सम्मानीत
September 29, 2022 9:14 am,
हेरालो खबर २०७९ असोज १३ विहिबार काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन, पाटा नेपाल च्याप्टरको वार्षिक अवार्ड निर्णायक समिति सदस्यहरु विभूति चन्द ठाकुर (अध्यक्ष– पाटा नेपाल च्याप्टर), दीपेन्द्र पुरुष ढकाल (पूर्व सचिव–पर्यटन मन्त्रालय), श्री प्रवीण बहादुर पाण्डे (पूर्व अध्यक्ष– पाटा नेपाल च्याप्टर), श्री विजय अमात्य (सीईओ– कोरा टुर्स) र सुश्री पम्फा धमला (सदस्य– पाटा नेपाल