Saturday 31st October 2020

गण्डकी


मध्यविन्दु एफएम नवलपुरका कार्यक्रम प्रस्ताेता वस्यालकाे निधन ।

October 30, 2020 6:59 pm, हेरालाे खबर
हेरालाे खबर , कार्तिक १४ नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासाेतिमा रहेकाे मध्यबिन्दु एफएम १०१ मेगाहर्जका कार्यक्रम प्रस्ताेता राधा वस्यालकाे शुक्रवार निधन भएकाे छ । क्यान्सर राेगकाे उपचार गराउदै अाउनु भएकि वस्यालकाे २८ बर्षकाे उमेरमा निधन भएकाे हाे । बी.सं. २०४८ साल फागुन ९ गते जन्मनु भएकि वस्याल विगत १० बर्ष देखि मध्यविन्दु एफएममा

पोखरामा होम आइसोलेसनमा बसेका पुरुषसहित २ को मृत्यू।

October 30, 2020 2:48 pm, हेरालाे खबर
हेरालाे खबर , कार्तिक १४ पाेखरा । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार कास्की र स्याङजाका एक–एक संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो । निर्देशनालयका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका–१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आईसोलेसनमा रहेकै क्रममा मृत्यु भएको हो

पोखरामा करेन्ट लागेर सोमबार एक पुरुषको मृत्यु ।

October 19, 2020 9:13 pm, हेरालाे खबर
हेरालाे खबर , कार्तिक ३ पोखरा । पोखरामा एक युवकको करेण्ट लागेर मृत्यु भएको छ । पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेपछि पोखरा-२३ ठुलाखेत घरभई पोखरा-५ माछापुच्छे टोलमा किराना पसल गर्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेण्ट लागेर मृत्यु भएको हो । सोमबार बिहान ११:३० बजे

विरुवा गाउँपालिकाको भ्यु टावर निर्माणमा व्यथिति

October 16, 2020 8:07 pm, हेरालाे खबर
हुम गुरुङ २०७७ असोज ३०, शुक्रबारस्याङ्जा । बिरुवा गाउँपालिकाको वडा नम्बर २ श्रीडाँडा र बेसरडाँडाको सिमाना समिडाँडामा निर्माणधिन भ्यू टावरमा व्यथिति भएको पाईएको छ । गाउँपालिकाकै गौरवको योजना हुनु पर्ने भ्यू टावरको निर्माण अहिले लथालिंग अवस्थामा रहेको छ ।२०७५/७६ मा गण्डकी प्रदेश सरकारले ४० लाख र गाउँपालिकाले १० लाख गरी जम्मा ५० लाख बजेट बिनियोजन

कोराना संक्रमणबाट एक शसस्त्र प्रहरीको मृत्यु।

October 16, 2020 2:49 pm, हेरालाे खबर
हेरालाे खबर , असाेज ३० पाेखरा । शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय पुरुष शसस्त्र प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो । निर्देशनालयका अनुसार उनको गए राती ११ः३० बजे पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । असोज २५ गते अस्पताल भर्ना भएका उनको २७

पोखरामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु ।

October 13, 2020 9:04 pm, हेरालाे खबर
हेरालाे खबर , असाेज २७ पाेखरा । पोखरामा उपचाररत एक कोरोना संक्रमितको आज साँझ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । लमजुङ बेशीशहर नगरपालिका–२ निवासी ५६ वर्षीय पुरुषको साँझ ४ः२३ बजे कोरोना संक्रमणबाट मृृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । अस्पतालको कोभिड उपचार केन्द्रमा उनी गत असोज १८ गते भर्ना भएका थिए ।

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी ।

October 10, 2020 8:37 pm, हेरालाे खबर
हेरालाे खबर , काठमाडौं, २४ असोज। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री भट्टराईले शनिबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन्। उनले केहि दिन यता आफूसँग सम्पर्कमा आएकालाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध समेत गरेका

बिनप्रसाद पाैडेलका गजलहरू

October 10, 2020 8:58 am, हेरालाे खबर
बिनप्रसाद पौडेल । गजल १ऊ आयो खासखुस गर्यो अनि माटो लिएर गयो ।छुरा रोप्यो मुटुमै अनि नमेटिने खाटो दिएर गयो। मेरा पुर्खाले रगतसँग साटेर मलाइ सुम्पिएको भूमि ।टुक्रा टुक्रा पार्यो अनि रगतको टाटो पिएर गयो।। म अवाक छु आज आँफ्नै भन्नेले पलपल लुछिरहे ।मलाइ चिरेर उसले आंफ्नो बाटो सिएर गयो।। मेरा शाशकलाइ वास्तै छैन आमाको

मादी गाउँपालिकाको प्रवक्तामा मादी ७ का वडा अध्यक्ष लालबहादुर

October 8, 2020 6:12 pm, हेरालाे खबर
हेरालो खबर २०७७ असोज २२, विहिबारपोखरा । बृधबार बसेको बैठकले मादी गाउँपालिकाको प्रवक्तामा वडा नं ७ का वडाध्यक्ष लालबहादुर गुरुङ चयन भएको छ । गाउँ कार्यपालिकाको ५४ बैठकले गुरुङलाई गाउँपालिकाको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।बैठकले गरेका निर्णहरु यस प्रकार रहेका छन् ।१ . कृषीमा उत्पादन बढाउन तरकारीको बेर्नाका लागी एक वडा एक नर्सरी स्थापना

“महारानी” पढ्दाको अनुभुति

October 7, 2020 8:20 pm, हेरालाे खबर
शान्ताराम लामिछाने, पाेखरा ।मदन पुरस्कार प्राप्त कृतिको समिक्षा आमपाठकमध्येको मैले गरेँ भनेर सोच्नु अतिशयोक्ति हुन जाला । तर चन्द्रप्रकाश बानियाँको महारानी पढ्दैगर्दा उब्जेका भावनालाई मनभित्र मात्र कैद गर्न मन नमानेकोले पोखिन खोजेको छु । बिगत केहि वर्षदेखि मदन पुरुस्कार प्राप्त कृति पढ्ने लत बसेको थियो । तर केहि वर्ष यता आएर लत पनि व्यग्रतामा रुपान्तरित

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

बामदेव गाैतमलाई खुल्ला पत्र

आदरणीय वामदेव कमरेड ! तपाईंले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेको सुनेर अत्यन्तै खुशी भएँ।...

मध्यविन्दु -२ कोल्हुवाका युवा हराएको सुचना ! कृपया सहयोग गरिदिनु होला

हेरालो खबर नवलपुर २६ असार नवलपुरको मध्यविन्दु नगरपालिका -२ कोल्हुवामा बस्दै आउनु भएका विष्णुप्रसाद...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal