Friday 29th March 2024
गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारण सभा सम्पन्न, खेलाडीहरु सम्मानित
March 28, 2024 12:44 pm, Heralo Khabar
हेरालो खबर १५ चैत्र २०८० पोखरा । गण्डकी प्रदेश भलिबल संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । संघको साधारण सभा पोखरामा सम्पन्न भएको हो । पोखरा रंगशालामा सम्पन्न साधारण सभामा गण्डकी प्रदेश टिमका १४ जना खेलाडीहरु २ जना अफिसियलहरु गरी १६ जनालाई नगद र सम्मानपत्रसहित सम्मानित भएका छन् । संघले आफ्ना खेलाडीहरुको हौसला बढाउन
बागलुङ पोखरा इलेक्ट्रिक बस सञ्चालनमा
March 25, 2024 6:21 pm, Heralo Khabar
हेरालो खबर, चैत्र १२, पाेखरा | धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले बागलुङदेखि पोखरासम्मको लागि इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको छ । आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा अाएकाे हो । समितिले हाललाई दुईवटा बस सञ्चालनमा ल्याएको छ । हाललाई बागलुङदेखि पोखरासम्मको लागि ४५०रुपैयाँ भाडा दर निर्धारण गरिएको छ । बस उपल्लाचौरमा रहेको बागलुङ
धौलागिरी लघुवित्तकाे पाेखरामा वित्तिय साक्षरता कार्यक्रम
March 25, 2024 11:46 am, Heralo Khabar
हेरालो खबर, चैत्र १२, पाेखरा |।धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड बाग्लुङको आयोजना तथा पोखरा शाखा कार्यालय सृजनाचोक, लामाचौर र लेखनाथको समन्वय एवम् सहकार्यमा आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्य सुरक्षित गरौं भन्ने नारा सहित ग्लोवल मनिवीक २०२४ को १२ औं श्रृंखलाको अवसरमा वित्तिय साक्षरता कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएकाे छ। कार्यक्रममा पोखरा शाखाका सदस्य, विद्यार्थी
फेवा पब्लिकमा पुरस्कार वितरण
March 10, 2024 6:48 pm, Heralo Khabar
हेरालो खबर, २७ फागुन २०८०, पोखरा । गणेश्टोल स्थित फेवा पब्लिक स्कुलले आइतबार पुरस्कार वितरण तथा समुहिक नृत्य प्रतियोगिताको सम्पन्न गरेको छ। कार्यक्रममा गत शैक्षिकसत्रमा कक्षा नर्सरीदेखि कक्षा नौ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार गरियो । यसैगरी चालू शैक्षिकसत्रमा विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद प्रतियोगिता, अनुशासन, सरसफाइ लगायतका गतिविधिमा उत्कृष्ट हुने विद्यार्थीलाई
प्रथम मेन्टर कप : हन्टर हिटलर हटेलालाइ पाखा लगाउदै मिची सेमिफाइनलमा ।
March 4, 2024 8:44 am, Heralo Khabar
हेरालो खबर , फागुन २१ नवलपुर। प्रथम मेन्टर कप क्रीकेट प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल हिजो कावासोती २ मा रहेको कुमारवर्ती कलेज खेल मैदानमा सम्पन्न भएको छ।मिची एजुकेशन र हन्टर हिटलर हटेला गैडाकोटका विचमा सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा मिची एजुकेशनले हटेलालाइ ६७ रनले हराएर सेमिफाइनलमा स्थान पक्का गरेको हो। वर्षाले प्रभावित खेलमा टस जितेर पहिलो रोजेको
पत्रकार महासंघ नवलपुरको स्थापना दिवसमा वृक्षारोपण ।
March 1, 2024 8:01 pm, Heralo Khabar
हेरालो खबर , फागुन १८ नवलपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपाण गरि मनाएको छ । जिल्ला शाखाको पाँचौँ स्थापना दिवस फागुन १८ गते कार्यालय परिसर सरसफाइ एवम् वृक्षारोपण कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नवनिर्मित भवन परिसर कावासोती नगरपालिका ३
गण्डकी प्रदेशलाई राइनो कपको उपाधि ।
February 21, 2024 9:53 pm, Heralo Khabar
हेरालो खबर , फागुन ०९ नवलपुर । गण्डकी प्रदेशले राइनो कपको उपाधि हात पारेको छ । कोल्हुवामा बुधबार भएको फाइनल खेलमा अठ्ठाइस बिघा फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै गण्डकीले उपाधिमाथि कब्जा जमाएको हो । गण्डकीका मुकुन्द न्यूरेले खेलको ४८ र ५६ औं मिनेटमा गोल गरेर गण्डकीलाई उपाधि दिलाएका हुन् । अठठाइ बिघाका अन्जल महर्जनले ७१
राईनो संरक्षण गोल्डकप :फाईनल खेलमा २८ बिगाहा र गण्डकी प्रदेश भिड्ने ।
February 19, 2024 9:49 pm, Heralo Khabar
हेरालो खबर , फागुन ०७ नवलपुर ।नवलपुरको मध्यविन्दु २ कोल्हुवा राईनाे खेल मैदानमा जारी छैठौं राइनो फुटबल प्रतियोगितामा सेन्टर कलेज २८ बिगाहा विजयि हुँदै फाईनलकाे यात्रा तय गरेकाे छ ।अाज भएकाे सेमिफाईनल खेलमा फाेर ब्रदर्शलाई १-० गाेल अन्तरले पराजित गर्दै २८ बिगाहाले राईनाे संरक्षण गाेल्डकप २०८० मा फाईनलकाे यात्रा तय गरेको हाे । फाईनल खेलमा
लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु ।
December 30, 2023 11:44 am, Heralo Khabar
हेरालो खबर , पुस १४ पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार
प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अन्तरक्रिया ।
December 28, 2023 5:32 pm, Heralo Khabar
हेरालो खबर , पोखरा, १२ पुष । प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो ।कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक