Wednesday 17th April 2024
गण्डकी प्रदेशलाई राइनो कपको उपाधि ।
February 21, 2024 9:53 pm, Heralo Khabar
हेरालो खबर , फागुन ०९ नवलपुर । गण्डकी प्रदेशले राइनो कपको उपाधि हात पारेको छ । कोल्हुवामा बुधबार भएको फाइनल खेलमा अठ्ठाइस बिघा फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै गण्डकीले उपाधिमाथि कब्जा जमाएको हो । गण्डकीका मुकुन्द न्यूरेले खेलको ४८ र ५६ औं मिनेटमा गोल गरेर गण्डकीलाई उपाधि दिलाएका हुन् । अठठाइ बिघाका अन्जल महर्जनले ७१
राईनो संरक्षण गोल्डकप :फाईनल खेलमा २८ बिगाहा र गण्डकी प्रदेश भिड्ने ।
February 19, 2024 9:49 pm, Heralo Khabar
हेरालो खबर , फागुन ०७ नवलपुर ।नवलपुरको मध्यविन्दु २ कोल्हुवा राईनाे खेल मैदानमा जारी छैठौं राइनो फुटबल प्रतियोगितामा सेन्टर कलेज २८ बिगाहा विजयि हुँदै फाईनलकाे यात्रा तय गरेकाे छ ।अाज भएकाे सेमिफाईनल खेलमा फाेर ब्रदर्शलाई १-० गाेल अन्तरले पराजित गर्दै २८ बिगाहाले राईनाे संरक्षण गाेल्डकप २०८० मा फाईनलकाे यात्रा तय गरेको हाे । फाईनल खेलमा
लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु ।
December 30, 2023 11:44 am, Heralo Khabar
हेरालो खबर , पुस १४ पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार
प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अन्तरक्रिया ।
December 28, 2023 5:32 pm, Heralo Khabar
हेरालो खबर , पोखरा, १२ पुष । प्रहरीसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विषयमा अन्तरक्रिया गरिएको छ । अमेरिकी सरकारको सहयोग र निल हिरा समाजको समन्वयमा बिहीबार (आज) पोखरामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, बुझाई, समस्या तथा समाधानका विषयमा समुदायले कास्की प्रहरीसँग अन्तरक्रिया गरेको हो ।कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुुमिका श्रेष्ठले लैङ्गिक
पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु ।
December 26, 2023 8:54 am, Heralo Khabar
हेरालो खबर , पुस १० पोखरा । पोखरामा कारको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं -५ पर्स्याङ स्थित सिद्दार्थ बैंक अगाडि कारले ठक्कर दिंदा दुई जना पैदल यात्रीको मृत्यु भएको हो। सोमबार मध्यराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नंवरको कारको ठक्कर बाट पैदल यात्री बागलुङ
नवलपुरमा बाघको आक्रमणबाट एकै परिवारका दुईजनाको मृत्यु ।
December 25, 2023 5:42 am, Heralo Khabar
हेरालो खबर , पुस ०९ नवलपुर । नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-१ को खहरे जंगलमा बाघको आक्रमणबाट एकै परिवारका दुईजना महिलाको मृत्यु भएको छ । दिउँसो घास काट्न गएका सासु बुहारी हराएपछि खोजिको क्रममा राति १० बजे मृत फेला परेको हो । बाघकाे आक्रमणबाट अन्दाजी २८/२९ बर्षीया विष्णु पौडेल र निजकाे सासु अन्दाजी ५८/५९ बर्षीया
पोखरामा रवि लामिछाने माथि खोया प्रहार ।
December 23, 2023 5:11 pm, Heralo Khabar
हेरालो खबर , पुस ०७ पोखरा । स्वतन्त्र पार्टिका सभापति रबि लामिछाने माथि पोखराको सभामा मकैकाे खाेया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् । ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । कास्की प्रहरी
कालिकाको रक्तदानमा ४० युनिट संकलन ।
December 22, 2023 7:25 pm, Heralo Khabar
हेरालो खबर , पोखरा, ६ पुस । पोखराको काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले शुक्रवार आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । क्याम्पसले ३२ औ वार्षिकोत्सबको अवसरमा रक्तदानको आयोजना गरेको हो । क्याम्पस संचालक समितिका उपाध्यक्ष एवम् पोखरा- १४ का अध्यक्ष बोधबहादुर कार्कीले क्यम्पस प्रमुख विरन्जी गौतमलाइ ब्लड ब्यग प्रदान गरेर कार्यक्रमको उद्घाटन
पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु ।
December 10, 2023 9:24 pm, Heralo Khabar
हेरालो खबर , मंसिर २४ पोखरा । पृथ्वी राजमार्गअन्तर्गत लेखनाथको सुन्दरीबजारमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २५, हेमजाकी २३ वर्षीया अनिशा खड्का र पोखरा ५, जिरो किमी बस्ने २४ वर्षीया भावना बराल हुन् । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्बरको कारले विपरीत दिशाबाट
श्रेष्ठ परिवारबाट कर्मथलोमा सहयोग ।
December 9, 2023 7:55 pm, Heralo Khabar
हेरालो खबर , मंसिर २३ तनहुँ । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने भावनाबाट अभिप्रेरित भइ तनहुँ जिल्ला म्याग्दे गाउँपालिका, थर्पु स्थायी घर भई हाल ABU DHABI, UAE कर्मथलो बनाउनु भएका NRNA NCC UAE को उपाध्यक्ष एबम ABU DHABI स्थित MT 8848 रेस्टुरेन्टका संचालक श्री सोनम श्रेष्ठज्यु र उहाँको श्रीमान् समाजसेवी महेश श्रेष्ठज्युले