Friday 19th April 2024
नेपालमा आज कोरोना भाइरसका ८ सय ८४ जना संक्रमित थपिए।
August 29, 2020 4:39 pm,
हेरालाे खबर , काठमाडौं, १३ भाद्र । नेपालमा आज कोरोना भाइरसका ८ सय ८४ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ४२ महिला र ६ सय ४२ गरी ८ सय ८४ संक्रमित थपिएको जानकारी दिएका हुन् ।आज थपिएकासँगै कुल संक्रमित संख्या ३७ हजार ३ सय ४०
पाेखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु ।
August 29, 2020 2:33 pm,
हेरालाे खबर भदाै १३, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शनिबार पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार बिहान ११ बजे मृत्यु भएको हो । यहि भदौ ७ गते उनको पेटको शल्यक्रिया भएको थियो । उपचारकै क्रममा स्वाब संकलन गरी परिक्षण
आज ९ सय २७ जना संक्रमित थपिए ।
August 28, 2020 4:33 pm,
हेरालाे खबर , काठमाडौं, १२ भाद्र। नेपालमा कोरोना भाइरसका आज ९ सय २७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म २० हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।
पोखरामा शुक्रबार पुन १ पुरुषको काेराेनबाट मृत्यु।
August 28, 2020 3:48 pm,
हेरालाे खबर , पोखरा, १२ भदौ । कोरोना भाइरसको संक्रमणबाट पोखरामा शुक्रबार पुन १ पुरुषको मृत्यु भएको छ । स्वासप्रस्वासको समस्या भएसँगै अस्पताल आएका उक्त पुरुषको आज अपरान्ह मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ १२ गते पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका पोखरा–१६ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका
आज सर्वाधिक ११ सय ११ कोरोना संक्रमित थपिए ।
August 27, 2020 4:32 pm,
हेरालाे खबर , काठमाडौं, ११ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३५ हजार ५ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।आजसम्म २० हजार ७३ जना संक्रमणमुक्त भएका छन् । आज
पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।
August 27, 2020 10:27 am,
हेरालाे खबर , भदाै ११, पोखरा । पोखरामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा उपचाररत पोखरा–११ की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भदौ ७ गते कोरोना पुष्टि भई आइसीयुमा उपचाररत महिलाको बिहीबार बिहान ८ बजे उपचार कै क्रममा मृत्यु भएको प्रतिष्ठानका
देशभर ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ! ११ जनाकाे मृत्यु ।
August 26, 2020 4:39 pm,
हेरालाे खबर , भदाै १० , काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ। पछिल्लो
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको एक वर्ष, ६० प्रतिशत प्रगति हासिल
August 25, 2020 7:55 pm,
हेरालो खबर २०७७ भदौँ ९, मंगलबारकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले आज सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ ।मन्त्रालयले आब २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही
रामबाच्छा युथ क्लबका अध्यक्षमा सुरेन्द्र गुरुङ चयन
August 25, 2020 4:19 pm,
हेरालो खबर २०७७ भदौ ९, मंगलबारस्याङ्जा । स्याङ्जा जिल्लाकै प्रतिष्ठित क्लब रामबाच्छा युथ क्लबका अध्यक्ष युवा व्यवसायी सुरेन्द्र गुरुङ चयन भएको छ । वालिङ एक रामबाच्छामा क्रियाशिल रहेको क्लबको सोमबार बसेको क्लबको साधारण सभाले गुरुङलाई निर्विरोध रुपमा अध्यक्षमा चयन गरिएको हो । अगामी तीन बर्षका लागि गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको
पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि
August 25, 2020 12:52 pm,
हेरालाे खबर , पोखरा,९ भदौ ।पोखरामा एक जना पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । । लेखनाथस्थित एक एफएममा कार्यरत ३४ वर्षीय पुरुष सञ्चारकर्मी कोरोना संक्रमित भएका हुन् । राष्ट्रिय बाणिज्य बैँकमा कार्यरत दुई जनामा संक्रमण देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । गत भदौ ६ गते नमूना परीक्षण गरिएकामा सोमबार नतिजा पोजिटिभ आएको महानगर