Friday 19th April 2024
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित ।
March 9, 2023 5:03 pm, Heralo Khabar
हेरालो खबर , फागुन २५ काठमाडौँ । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३ हजार ८ सय दुई मतभारका साथ पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलका प्रतिस्पर्धी नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न भने
पाल्पामा बस दुर्घटनामा ६ जनाको मृत्यु‚ १८ घाइते ।
January 6, 2023 6:45 am, Heralo Khabar
हेरालो खबर , पुस २२ पाल्पा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ । बस दुर्घटना हुँदा सत्यवती खुर्साने
फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनालाई विश्वकपको उपाधि।
December 19, 2022 12:06 am, Heralo Khabar
हेरालो खबर ,पुस ०४ काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै र अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा डिफेण्डिङ च्याम्पियन फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो । यसपटक जितेसँगै अर्जेन्टिना तेस्रो पटक
पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु ।
December 13, 2022 5:50 am,
हेरालो खबर , मंसिर २७ पाल्पा पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय खिमबहादुर विकको मृत्यु भएको हो । सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा शरीरमा आगलागी भएर विको मृत्यु भएको प्रहरीले जनाएको छ । खरले छाएको
पस्चिम नवलपरासिको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा का जनप्रतिनिधी लाई प्रमाणपत्र प्रदान ।
November 27, 2022 9:02 pm,
हेरालो खबर , बर्दघाट,मंसिर ११,पस्चिमनवलपरासिको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा का जनप्रतिनिधी लाई आइतबार बर्दघाट मा एक कार्यक्रम का बिच प्रमाणपत्र प्रदान गरियको छ।गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचन मा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।क्षेत्र नम्बर १ का निर्वाचन
सन्धिखर्क नगरपालिका-१०मा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, २ घाइते ।
October 28, 2022 11:40 am,
हेरालो खबर , कार्तिक ११ अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम
राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन ।
October 25, 2022 10:15 pm,
हेरालो खबर , काठमाडौं कात्तिक ८निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न
आज विजया दशमी : टीकाको उत्तम साइत ११ः५१ मा ।
October 5, 2022 6:13 am,
हेरालो खबर , असोज १९ काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज
सन्दिपले भनेः अस्वस्थताका कारण आइसाेलेसनमा छु, चाँडै नेपाल फर्किने तर्खरमा छु ।
September 25, 2022 11:06 pm,
हेरालो खबर , असोज ०९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल फर्किने तर्खरमा रहेको बताएका छन् । आइतबार फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । सन्दीपले आफूविरुद्ध झुटो जाहेरी परेको र भदौ २२ गते मात्र आफूले उक्त कुरा थाहा पाएको दाबी गरेका
दशैँको टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा ।
September 16, 2022 5:28 pm,
हेरालो खबर , भदौ ३१ काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटकाे साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ