Saturday 20th April 2024
रवि राजनीतिमा आउलान् त ?
September 5, 2019 9:47 am,
लालबहादुर गुरूङ , कास्की पत्रकारिता बाट चर्चित रहेका रवि लामिछाने शालकिराम पुडाशेैनि आत्माहत्या प्रकरणले झनै चर्चित भए । हाल उनी पत्रकार मात्र हैन राजनितिना आउनु पर्छ र देशको नेतित्व गर्नु पर्छ बल्ल देशले काचुली फर्छ । हैन भने शुशासन ,शान्ति न्याय र समृदी कागजमै सिमित हुन्छ । देशका पार्टी र नेताहरु सबै भ्रष्ट र सुबिधाभोगी
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?
August 30, 2019 3:02 pm,
हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको पाेखरा महानगर सहित ४ वटा गाउँपालिका समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर, कोत्रे लगायतका खोलाहरू सेती नदीको जलधारामा मिसिएर उपत्यका बाहिर निस्कन्छन् । पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो । यहाका रमणीय तालहरू र सेती नदी हिमाली
अध्ययन र पर्यटनकाे केन्द्र बन्दै चितवनकाे गोही प्रजनन् केन्द्र
August 30, 2019 2:23 pm,
काठमाडौं, ७ भदौ । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको गोही प्रजनन् केन्द्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्रजनन केन्द्रमा गत आर्थिक बर्ष २०७५/०७६ मा ७३ हजार ५ सय ६१ जना पर्यटकले अबलोकन गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज चितवनका सहायक संरक्षण अधिकृत बेद बहादुर खड्काका अनुसार प्रजनन केन्द्रमा ४४ हजार ५
बाबुरामले गरेेकाे बिप्पा ८ बर्षपछि बैध ठहर
August 29, 2019 9:45 am,
हेरालो खबर, भाद्र १२, २०७६, काठमाडौँ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा) ८ बर्षपछि अाएर बुधबार वैध ठहर गरेको छ । संवैधानिक इजलासले भारतसँग ०६८ मा भएको द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा)विरुद्ध परेको रिट बुधबार खारेज गरेको छ । बिप्पा सम्झौताको धारा १ ‘च’, धारा ६
रवि लामिछाने पाँच लाख धरौटीमा रिहा , अदालतको अनुमतिबिना विदेश जान रोक
August 26, 2019 8:11 pm,
हेरालो खबर, भाद्र ९, २०७६, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । त्यस्तै लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने भएका छन् । साथै ‘लामिछाने र
मुख्यमन्त्रीलाई लक्षित गरी बम विस्फोट
August 14, 2019 4:03 pm,
हेरालो खबर, २०७६ श्रावण २९ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट गराइएकाे छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बिस्फाेट गराएकाे अाशंका रहेकाे छ । मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै
सुदूरपश्चिममा बर्षेनि बिरुवा राेपण तर उपलब्धि शून्य
August 14, 2019 3:39 pm,
सुदूरपश्चिम प्रदेशमा बिगतका बर्षहरूमा झै याे बर्ष पनि एक लाख ३५ हजार फलफूलका बिरुवा रोपिएको छ। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा दुई चरणमा ‘एक घर पाँच फलफूलका बिरुवा’ रोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा रोपिएको हो। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्रत्येक वर्ष लाखौँ रुपैयाँमा
गण्डकी प्रदेशमा सबैभन्दा बढी झोलुङ्गे पुल निर्माण
August 7, 2019 7:30 pm,
हेरालो खबर, २०७६ श्रावण २२, बुधबार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा सबैभन्दा बढी झोलुङ्गे पुल निर्माण भएकाे जनाएकाे छ । मन्त्रालयले ५ सय झोलुङ्गे पुलमध्ये ४ सय ९५ वटा निर्माण सकिएकाे पनि जनाएकाे छ। प्रदेश नं १ मा ८४, प्रदेश नं २ मा २०, प्रदेश नं ३ मा
चाैध प्रतिशत धान राेपाइ अझै हुन सकेन
August 6, 2019 6:47 pm,
हेरालो खबर, २०७६ श्रावण २१, मंगलबार । साउनको तेश्रो हप्तासम्ममा देशभर १४ प्रतिशत धान राेपाइ हुन अझै बाँकी रहेकाे छ । हाल सम्म ८६ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेकाे छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको साउन १८ गतेकोे तथ्यांक अनुसार देशभर ११ लाख ७९ हजार ६ सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
पोखरामा पश्चिमाञ्चल सामुदायिक हस्पिटल को लापरबाहीले सुत्केरीको मृत्यु
July 26, 2019 6:13 pm,
हेरालो खबर २०७६ श्रावण १० पोखरा पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव बढेको छ । अस्पतालको लापरवाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै आफन्त आक्रोशित छन् । बिहिवार बिहान कास्की अन्नपूर्ण गाउँपालिका घर भइ पोखरा चाउथे बस्दै आएकी ३३ वर्षीय निशा कुमारी थापाको मृत्यु भएको थियो । सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च