Friday 29th March 2024
आजदेखि एसइई परीक्ष सुरु
March 24, 2019 10:55 am,
हेरालो खबर २०७५ चैत्र १०, आइतबार काठमाडौं, यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आज देखि सुरु भएको छ। बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म हुने छ। परीक्षाको पहिलो दिन आज विद्यार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन । परीक्षालाई लिएर देशभर सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।
प्रेस स्वतन्त्रताकाे घाँटी निमाेठ्दै सरकार, हिंसाका बिषयमा लेखे कारवाही : मन्त्री बास्काेटा
March 23, 2019 5:56 pm,
हेरालो खबर २०७५ चैत्र ९, शनिवार । सरकारले प्रेस स्वतन्त्रतका बिषय वकालत गर्दै अाएपनि ब्यवहारमा भने दिन प्रतिदिन कठाेर बन्दै गएकाे छ । सरकारले बिप्लब नेतृत्वकाे नेकपामाथी प्रतिबन्ध लगाएसँगै अनुसन्धानका लागि भन्दै सञ्चारमाध्यम भित्रै पसेर पत्रकारलाइ धरपकड गर्ने र मिडियालाइ त्रसित बनाउने गरी धम्कीकाे भाषा प्रयाेग गर्न थालेकाे छ । यसैबिच सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री
नेकपाका बिप्लब र प्रकाण्ड पछिका तेस्राे वरियताका नेता प्रहरीकाे फन्दामा
March 23, 2019 11:59 am,
हेरालो खबर २०७५ चैत्र ९, शनिवार । नेत्रबिक्रम चन्द बिप्लब नेतृत्वकाे नेपाल कम्यूनिष्ट पार्टीका तेस्राे बरियतामा रहेका उच्च नेतृत्वलाइ प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ जना नेता कार्यकर्तालाई शनिवार बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको हाे । माओवादी केन्द्रबाट अलग भएपछि उनले छुट्टै नेकपा न्यूक्लियस गठन
‘विप्लव’ नेतृत्वको नेकपाका मध्य कमाण्ड इञ्चार्ज सहित नौ जना पक्राउ
March 23, 2019 11:23 am,
हेरालो खबर २०७५ चैत्र ९, शनिवार । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ जना नेता कार्यकर्तालाई शनिवार बिहान काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभ्रेपलाञ्चाेक र ललितपुरको सिमानाबाट बा१७च ४८९३ नं को स्कारपियो गाडीमा ओलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी
पत्रकार विश्वकर्मा पक्राउ
March 21, 2019 6:33 pm,
हेरालो खबर २०७५ चैत्र ७, विहिबार काठमाडौं, कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कालिकोट स्थित रेडियो कर्णालीको स्टुडियोमा प्रवेश गरेर बिहीबार पत्रकार विश्वकर्मालाई पक्राउ गरेको हो। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उक्त घटनाप्रति नेपाल पत्रकार
Fees, Process, & Required Documents for Tribhuvan University Registration & Certificates 2075
March 21, 2019 12:47 pm,
Contact Information for Examination, Tribhuvan University Office of the Controller of Examinations, TU Balkhu, Kathmandu, Nepal Phone: (977-1) 4274924, 4284167 Fax: (977-1) 4277585 Tribhuvan University (TU) Transcript: Required Documents, Fees, and Process The detail information for getting Transcript from TU. Required Documents: Registration Card. Bring both Original and Photocopy to be sure. Marksheet Photocopy of
परिवार र साथीहरूसँग समय बिताउने ब्यक्ति धेरै खुसी
March 20, 2019 9:25 am,
हेरालो खबर २०७५ चैत्र ६, बुधबार । के तपाइ जीवनमा खुसी रहन चाहनुहुन्छ ? यदी हुन्छ भने यि कुराहरूमा ध्यान दिनुहाेस् । हाम्राे जीवनमा खुसी ल्याउन धेरै ठूलाे कुराकाे खाेजी गरिरहनु पर्दैन । हाम्रा दिनचर्याका सामान्य कुरालाइ ख्याल गरेमात्र पनि पुग्दछ । एक्लै बस्ने भन्दा परिवार र साथीहरूसँग समय बिताउने ब्यक्ति बढी खुसी रहने एक
रङहरुको पर्व होली धुमधामका साथ मनाइँदै
March 20, 2019 8:02 am,
हेरालो खबर २०७५ चैत्र ६, बुधबारकाठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा
तस्बिरमा यस्ताे देखियाे राप्रपाकाे मेची– महाकाली अभियान
March 15, 2019 9:18 pm,
तस्बिर : सूर्यबहादुर थापा
जन्ती वाेकेकाे बस जलाएका छैनाै: विप्लव नेकपा
March 14, 2019 1:54 pm,
हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार । नेपाल कम्युनिस्ट पार्टी कैलालीले जन्ति वाेकेकाे वस नजलाएकाे स्पष्ट पारेकाे छ । विवाहकाे जन्ति छाेडेर आफ्नाे नियमित नम्बर लिएर गईरहेकाे बसलाई कारवाही गरिएकाे नेकपा कैलालीका ईन्चार्ज बिबेक कुमालले जानकारी दिएकाे खबर पाेष्टपार्टीले लेखेकाे छ । ने.क.पाले आह्वान गरेको नेपाल बन्दका क्रममा बिहिवार बन्दकाे अवज्ञा गरेकाे भन्दै कैलालीको बडैपुरमा