Wednesday 17th April 2024
नेपालगञ्जमा सेनाद्वारा बम डिस्पोज
March 14, 2019 12:48 pm,
हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार नेपालगञ्ज , नेपालगञ्ज–कोहलपुर सडक खण्डको राँझा चोक नजिकै अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बुधबार राति राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान डिस्पोज गरेको हो । सडक छेउमा बम देखिएपछि त्यस क्षेत्रको जनजीवन त्रसित बनेको थियो । नेपालगञ्ज–कोहलपुर सडक नेपालगञ्ज भित्रिने र
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन
March 14, 2019 9:25 am,
हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै देशैभर सुरक्षा सतर्कता बढाइएको छ । सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ । ‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा
March 9, 2019 12:02 am,
हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार परिवर्तनकामी जनतामाथि फासिष्ट स्तरको दमनमा उत्रिएको भन्दै डटेर त्यसको प्रतिरोध गर्न आह्वान गरेका छन् । सरकारले चलाएको ‘फासिष्ट दमन’ कसैगरी सहन गर्न नसक्ने पनि महासचिव विप्लवले स्पष्ट पारेका छन् । सरकारले देशैभर संकटकालको झल्को दिने गरी दमन
नेपालको नयाँ नक्सा सार्वजनिक
March 7, 2019 8:51 pm,
हेरालो खबर २०७५ फाल्गुन २३, विहिबार काठमाडौँ, मुलुक संघीय संरचनामा गएपछि सरकारले पहिलो पटक नेपालको प्रशासनिक नक्सा प्रकाशन गरेको छ । नापी विभागले तयार पारेको नयाँ नक्सा बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेको हो । प्रशासनिक नक्सामा देखिएको अन्यौलता हटाउन आधिकारिक नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनु भयो ।
चौधरी सहित ११ जनालाई जन्मकैद पाउनेहरुको नामसहित
March 6, 2019 2:54 pm,
हेरालो खबर २०७५ फाल्गुन २२, बुधबार धनगढी, टीकापुर घटनामा जिल्ला अदालत कैलालीले प्रतिनिधिसभाका सांसद तर पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीसहित ११ जनालाई मुख्य दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित अन्य १० जनाको योजनामा उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको ठहर गरेको हो। एक नाबालकको समेत उक्त घटनामा हत्या
BREAKING NEWS चौधरी सहित ११ जनालाई जन्मकैद फैसला
March 6, 2019 2:19 pm,
हेरालो खबर २०७५ फाल्गुन २२, बुधबार कैलाली, उच्च सुरक्षा अधिकारी सहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरी सहित ११ जनालाई जन्मकैद फैसला गरेको छ। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो। उक्त घटनामा ३ जनाले सफाइ पाएका छन् भने अन्य १२ जना ३ वर्ष कैदको सजाय पछि छुट्ने
एनसेल विष्फोटका शङ्कास्पद १६ पक्राउ
February 23, 2019 8:45 pm,
हेरालो खबर २०७५ फाल्गुन ११, शनिबार काठमाडौँ, मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले
पोखरामा फागुन १० र ११ गते चौथो मेगा शैक्षिक मेला हुने
February 20, 2019 7:58 pm,
हेरालो खबर, २०७५ पाेखरा , फागुन ८ शिव न्याैपाने पोखरामा फागुन १० र ११ मेगा शैक्षिक मेला मेगा एजुकेशन फेयर हुने भएकाे छ । मेलाकाे तयारी तिब्र पारीएकाे मेलाकाे अायाेजक वान अप प्रालिले जानकारी दिएकाे छ । याे मेगा एजुकेशन फेयरको चौथो संस्करण हो । नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य
नवलपुरको मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पताल घोषणा गरिने
February 20, 2019 1:30 pm,
हेरालो खबर, २०७५ नवलपुर फाल्गुन ८ , शिव न्यौपाने पूर्वी नवलपरासीको कावासोती १६ डण्डास्थित मध्यविन्दु सामुदायिक स्मृति अस्पताललाई जिल्ला अस्पताल घोषणा गरिने भएको छ ।जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल नहुदा सेवाग्राही मर्का परे सँगै गण्डकी प्रदेश सरकारले मध्यविन्दु अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्ने तयारी गरेको हो । यहि फागुन २७
भेरी बस दुर्घटना
February 14, 2019 8:28 pm,
हेरालोखबर संवाददाता २०७५ फागुन २, बिहीबार जाजरकोट, खलंगा–रिम्ना सडक खण्डबाट भेरी नदीमा बस खसेको छ। नेपालगन्जबाट रुकुमको राडी बजार तर्फ जाँदै गरेको भे १ ख १३२९ नम्बरको बस बिहीबार साँझ जाजरकोटको खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँ भन्दा करिब दुई सय मिटर भेरीमा खसेको जनाइएको छ। घटनाके थप विवरण आउन बाँकी रहेको छ। घटन स्थल तिर