Saturday 27th May 2023

सराङ्गकोट टपका अवैध संरचना बिरुद्ध नागरिक आन्दोलन, सयोंजकमा धन वहादुर थापा

December 24, 2022 10:35 pm, surya thapa


हेरालो खबर,
९ पौष, पोखरा ।

स्वदेश तथा बिदेशमा प्रख्यात पर्यटकिय गन्तब्य सराङ्गकोट टाकुरामा स्थानिय समुदाय हित साथै प्रचलित कानुन बिपरित निमार्ण गर्न लागिएको गणेशमुर्ती निमार्णका बिरुद्धका नागरिक समाजले आन्दोलनको घोषणा गरेका छन् ।
शनिवार सराङ्गकोट स्थित बिन्दबासीनीमा आयोजना गरिएको सराङ्गकोट जन्म थलो भई प्राध्यापन, वकालत, इन्जिनियरिङ्ग, समाजशास्त्र, चिकित्सा, पर्यटन, शैक्षिक तथा सामाजिक क्षेत्रमा आवद्ध सामाजिक अगुवाहरुले आयोजना गरेको भेलाले धन बहादुर थापाको सयोंजकत्वमा “सराङ्गकोट संरक्षण तथा बिकास अभियान सरोकार समिति”े सराङ्गकोट तदर्थ समिति निमार्ण गरेको छ । थापा सराङ्गकोट जन्म थलो भई पोखराको शैक्षिक क्षेत्रका सफल ब्यक्तित्व हुन् ।
तदर्थ समितिमा सराङ्गकोटमा एक घर एक धारा निमार्ण अभियान्ता टिकाराम तिमिल्सिना, उत्पिडित तथा स्थानिय प्रतिनिधित्व गर्दै लक्षमण परियार, युवा शैक्षिक ब्यक्तित्व सुर्य वहादुर थापा, अग्रज पर्यटन अभियान्ता पोष्टराज चपाई, पुर्व वडा सदस्य द्धय हरि लम्साल र भोजकुमारी थापा, सामाजिक क्षेत्रबाट अन्नपुर्ण सामादायिक बिकास मञ्चका अध्यक्ष महेशकुमार तिमिल्सिना, सराङ्गकोट टपको पुरात्वतिक अध्येता प्रदिप ढकाल, कृषि पर्यटन अभियान्ता आविष्कार थापा, अग्रज बल बहादुर थापा सदस्य गरी ११ सदस्य रहेका छन् भने पत्रकार बलराम तिमिल्सिनालाई प्रेस सल्लाहाकार तथा अधिवक्ता बलराम तिमिल्सिनालाई कानुनी सल्लाहकारको जिम्मेवारी दिएको छ ।
कार्यक्रममा सयोंकज थापाले एकै ठाउँमा उभिएर १५ भन्दा बढी हिमालको दृश्य, ३६० कोणबाटै शहर, नदी, पहाड तथा बस्तीहरुको दृश्य देख्न सकिने सराङ्गकोट संसारको एक मात्र टापु रहे पनी सराङ्गकोटको अहिलेको अवस्था देख्दा आफु चिन्तित भएर यो अभियानको सुरुवात गरेको बिचार ब्यक्त गरेको थिए ।
थापाको अध्यक्षतामा भएको भेलामा बरिष्ठ अभिवक्ता हरी सुबेदी, मानवशास्त्री रुद्र तिमिल्सिना, अधिबक्ता बलराम तिमिल्सिना, राजनितिक अगुवा राजु शर्मा तिमिल्सिना, पुर्व जनप्रतिनिधी हरी लम्साल, भोजकुमारी थापा, स्थानिय अगुवाहरु गंगाधर तिमिल्सिना, पुर्णाखर तिमिल्सिना, युवा उद्यमी नारायण पाहारी, महेश कुमार तिमिल्सिना, शिव व। थापा, शिक्षक यम ब। थापा, चुणामणी तिमिल्सिना, पत्रकार बलराम तिमिल्सिना, अग्रज भरत बहादुर थापा, कृष्ण व कार्की लगायतले सुझाव ब्यक्त गरेका थिए ।
छलफलमा सुझाव दिने अधिकाशं सहभागीहरुले, स्थानिय समुदायको र हित बेवास्था गरिएको, सराङ्गकोट टपको पर्यटकिय बिकासको मोडेलको बारेमा सरोकारवाला बिच कहिल्यै छलफल नभएको, धार्मिक क्षेत्र बिकास समितिका आर्थिक गतिबिधी र निर्णय प्रकृया पारदर्शि नरहेको, स्थानिय समुदायलाई जानाकारी समेत नहुने गरी अनावश्यक भ्यु टावर खडा गरीएको, पहिलो शाह बशंका राजा कुलमण्डल शाहसगँ जोडिएको एैतिहाशिक महत्व, भुमे काली, चण्डी काली र त्यहाँका काल भैरव धार्मिक महत्वलाई नष्ट गरिएको, भौगोलिक हिसाबले शिरमा बली चल्ले काली र तल बली नचल्ले गणेश तथा शिव मुर्ती निर्माण गर्दा हिन्दु धर्मको बिधी शास्त्र भन्दा बढी धर्मका आधारमा ब्यपार गर्ने नियत राखिएको, स्थानिय परियार समुदाय र उनीहरुको कटुवाल प्रथालाई बिस्थापन गरिएको, वली पुजाको परम्परालाई नष्ट गरिएको जस्ता बिषयहरु उठ्ठान गरेका थिए ।

साथै हिजो अग्रज राजनितिक पुस्ताको बिवेक संघर्षले जोगाएको ५६ रोपनी जग्गा नयाँ ब्यवस्था आए पछी कहिले राजनितिक सयन्त्रंले त कहिले स्थानिय निकाय स्वार्थ अनुकुल बिक्री बितरण गनु नै समस्यको जड रहेको धारणा समेत ब्यक्त भएको थियो । छलफलमा सहभागी धेरै सहभागीले यो अभियान सराङ्गकोट टप र त्यस क्षेत्रका ५६ रोपनी मात्रै नभई सराङ्गकोट सबै टोलमा रहेको हजारौ रोपनी सार्वजनिक जमिन र सम्पादहरुको ब्यवस्थित अभिलेख तयार पार्नु पर्ने सुझाव राखेका थिए ।
छलफल लगतै समितिले सराङ्गकोट टपको स्थलगत अध्ययन गरेको छ । साथै छिट्टै आयोजना स्थलमा नै सार्वजानिक सुनुवाई गर्ने, स्थानिय सरकारलाई ध्यानाकर्षण गराउने साथै कानुनी रुपमा अदालतमा पुरात्वतिक महत्वको बस्तु नष्ट गरेको तथा सार्वजानिक जमिन दुरुउपभोग गरेको बिषयमा रिट दायर गर्ने गरी योजना बनाइएको तदर्थ समितिका सदस्य टिकाराम तिमिल्सिनाले जानाकारी दिए ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal