Sunday 24th September 2023
नयाँ बर्ष मनाउने उत्कृष्ट गन्तव्य : उदयपुरको कोसपा विच रिसोर्ट
हेरालो खबर , फागुन १३ उदयपुर
बिदामा घुम्न र रम्न चाहने युवापुस्तामा अहिले एउटा नारा निकै चर्चित छ “पहिले देश अनि मात्र बिदेश” ।
खासगरी नयाँ ठाउँ घुम्न रुचाउने युवापुस्ताले अहिले देश भित्रकै नयाँ पर्यटकिय गन्तब्यको खोजी गर्ने क्रम बढ्दो छ । नयाँ बर्ष,दशै तिहार लगाएतका पर्व होस वा अन्य बिदाको समयमा युवा पुस्ता देश भित्रका पर्यटकिय स्थानहरुमा रम्न पुग्ने गरेका छन ।
जब बिदा हुन्छ तब उनिहरु नयाँ ठाउँको खोजिमा रहन्छन । पछिल्लो समय पर्यटकिय स्थलको खोजी गर्नेहरुका लागि उदयपुर जिल्लाको कोशी किनारमा रहेको कोसपा विच रिसोर्ट रोजाईमा पर्ने गरेको छ । ईटहरी बाट २३ कि.मि. उत्तर,धरान चोक देखि १५ किमि पश्चिम् र कोशि पुलबाट उत्तर तर्फ रहेको कोसपा विच रिसोर्ट जलयात्राका लागि नेपालकै मुख्य आकर्षणको रुपमा अगाडी बढ्न सक्ने पर्यटन ब्यवसायीले बताउने गरेका छन ।
जलयात्राका लागि आउने पर्यटकलाई सुनसरी हुँदै उदयपुर,धनकुटा,भोजपुर स्थित तमोर नदि,अरुण नदि र दुघकोसीमा जलयात्रा गराउने गरिएको ब्यवसायि प्रभास न्यौपानेले बताए । न्यौपानेका अनुसार पर्यटकलाई जलयात्रा सङ्गै किरातहरुले पुज्ने तामाले बनेको खुवालुङ ढुङ्गाको दर्शन,बिश्वकै पहिलो तिर्थस्थल बराहक्षेत्र धाम (जहाँ भगवान बिष्णुले नरसिंह अवतारमा पृथ्वी बोकेको कथनलाई मुर्ती मार्फत देखाईएको छ )चतरा धामको दर्शनको ब्यवस्था समेत गरिएको छ ।
मिस्ठान्न परिकारको साथमा विच भलिवल,विच म्युजिक,विच पाटी ,बिबि क्युमा रमाउने युवा जमातको संख्या बढ्दै जाँदा रिसोर्टलाई कलात्मक ढङ्गले सिङ्गारिएको छ ।
धनकुटाको मुलघाट देखि चतरा सम्मको र्याफ्टिङको सुबिधा दिदै आएको कोसपा विच रिसोर्टले सामुहिक रुपमा आउने पर्यटकलाई बिशेष प्याकेजको ब्यवस्था समेत गरेको न्यौपानेले बताए ।
चिसो हट्दै जाँदा कोशिको किनारमा अवस्थित कोसपा विच रिसोर्टमा टेण्ट स्टे (टेन्टमा रात बिताउने) पर्यटकको संख्या बढ्दै गएको छ ।
टेण्ट स्टेका लागि जानेमा नवविवाहित जोडिहरुको संख्या उल्लेख्य छ ।
थलिएको अर्थतन्त्रलाई चलायमान गराउन पर्यटन ब्यवसायले सहयोग गरिरहेको अवस्थामा राज्यले पर्यटन ब्यवसायिलाई फरक दृष्टिकोणले हेर्न नसकेको ब्यवसायिहरुको गुनासो छ ।
तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf