Flash News

राष्ट्रिय फोटो पत्रकार समूहको वार्षिक भित्ते पात्रो विमोचन

By Heralo Khabar

March 26, 2024

हेरालो खबर १३ चैत्र २०८०

काठमाडौँ । काठमाडौँमा एक कार्यक्रमको अपयोजन गरि राष्ट्रिय फोटो पत्रकार समूहको वार्षिक भित्ते पात्रो  २०८१ विमोचन गरिएका छन् । 

उपसभामुख इन्दिरा राना मगर, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति मा. रामहरि खतिवडा र संस्थाको पदाधिकारी एक साथ विमोचन गरिएको हो । 

पत्रकार देशको तेस्रो आँखाको साथै सरोकारवाल पक्षलाई खबरदारी गर्ने अङ्ग भएकाले यसले थप सक्रियतामा सहयोग पुग्ने अतिथिहरूको भनाइ रहेको छ ।