Flash News

ल्हेगेँ तमु प्रतिष्ठानको नेपाल अध्यक्ष नारायणकाजी ल्हेगे तमु निर्वाचित

By

November 12, 2019

हेरालो खबर २०७६ कार्तिक २६, मंगलबार पोखरा । सोमबार पोखरमा भएको चौथो महाधिवेशनमा नारायणकाजीको नेतृत्वमा २७ सदस्य केन्द्रिय कार्यसमिति चयन भएको हो । विभिन्न ठाउँमा छरिएर रहेको ल्हेगेँहरु एककिकृत गरि आफ्नो बंशको लेखाजोखा गर्ने, सस्कार र सस्कृतिको संरक्षण गर्ने महासचिव ईन्द्र ल्हेगे तमु बताउनु भयो । ल्हेगें परिवार बुटवल, ल्हेगें गुरुङ्ग बंशोस्थान प्रतिष्ठान नेपाल र ल्हेगें तमू समाज नेपाल पोखराबीचमा एकिकरण गरि ल्हेगेँ तमु प्रतिष्ठानको नेपाल गरिएको सचिव पुरण ल्हेगे तमु बताउनु भयो ।

चौथो महाधिवेशनबाट केन्द्रीय कार्यसमिति

क्रमश : १ अध्यक्षमा नारायणकाजी ल्हेगेँ तमु ,कास्की २बरिष्ट उपाध्यक्ष कृष्णराज ल्हेगे तमु, मोरङ्ग ३उपाध्यक्ष चेत बहादुर ल्हेगे तमु, कास्की ४उपाध्यक्ष बिरध्वज ल्हेगे तमु, कास्की ५ महासचिव ईन्द्र ल्हेगे तमु ,तनहुँ ६ सचिव पुरण ल्हेगे तमु, नवलपरासी ७ सहसचिव दिनेश ल्हेगे तमु ,कास्की ८ कोषाध्यक्ष चन्द्र बहादुर ल्हेगे तमु ,कास्की सदस्यहरु : ९ जमान सिंह ल्हेगे तमु, नवलपरासी १० देबिजंग ल्हेगे तमु, कास्की ११ थमन ल्हेगे तमु, स्याङ्जा १२ जित बहादुर ल्हेगे तमु, कास्की १३ शेखर ल्हेगे तमु ,कास्की १४ राजु ल्हेगे तमु, कास्की १५ भक्त बहादुर ल्हेगे तमु, संखुवासभा १६ तिलु कुमारी ल्हेगे तमु,कास्की १७ खेम बहादुर ल्हेगे तमु, कास्की १८ बृखमान ल्हेगे तमु, तेह्रथुम १९ चेत कुमारी ल्हेगे तमु, कास्की २० खड्क प्रसाद ल्हेगे तमु, ताप्लेजुङ २१ कमला ल्हेगे तमु, कास्की २२ पदम बहादुर ल्हेगे तमु, मोरङ्ग २३ तिलु कुमारी ल्हेगे तमु, कास्की २४ दिल बहादुर ल्हेगे तमु, सुनसरी रहेको छ भने महिला उपाध्यक्ष, सहकोषाध्क्ष र १ सदस्य केन्द्रीय समितिको बैठकले मनोनित गर्ने नियण भएको महासचिव ईन्द्र बताउनु भयो । महाधिवेशनमा ल्हेगेँ प्रतिष्ठनमा योग्दन पुर्उने विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।