Flash News

कास्कीका मतदान स्थलमा बम बिस्पोट, सुरक्षा ब्यवस्था फितलो

By

November 30, 2019

हेरालो खबर १४ मङ्सिर, पोखरा । कास्की २ मा उपनिर्वाचनका लागी मतदान भइ रहेको विभिन्न स्थान ३ स्थानमा बम बिस्पोट भएको छ । पोखरा ३३ को सरास्वती टिका मा.वी, पोखरा १६ को शान्ति मा. वी केन्द्र र पोखरा ९ को नवप्रवात मा. वीको केन्द्र नजिकै बम बिस्पोट भएको हो । पोखराका केन्द्र मै रहेका मतदान स्थलमा समेत बम बिस्पोट हुन थाले पछी स्थानियले सुरक्षा ब्यवस्था प्रती संका गर्न थालेको छन्  । प्रहरी हालसम्म घटना कस्ले गरएको हो भन्नेबारे सार्वजनिक गर्न सकेको छैन । गर मङ्सिर ११ पनी नेकपाले जनसभा गरीरहेको नयाँबजार पर्द्शनी केन्द्र नजिकै बम बिस्पोट हुँदा २ जना घाइते भएका थिए ।

पोखरा नवप्रबात मा बीमा बम बिस्पोट पछीको दृश्य ।