Sunday 24th September 2023
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार
स्याङ्जा– पौष १७ देखी २० गते सम्म स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव २०७६ हुने भएको छ । स्थानिया क्यानोनिङ, स्थनिय रुपमा उत्पदान हुने सुन्तला र होमस्टेलाई विश्व सामु चिनाउनको लागि महोत्सव आयोजन गर्न लागेको हो ।

वालिङ नगरपालिक ४, खाल्टे हुन लागेको महोत्सव तयारी निकै द्रुत गतिम बढी रहेको सुन्तलाबारी सामुदायिक होमस्टे का अध्यक्ष डिल बिक्रम गुरुङ बताउनु भयो । २०७० सालबाट औपचरिक रुपमा सुरु भएको अध्यक्ष गुरुङको भनाई छ । ११ जनाले सञ्चालन गरेको होमस्टेमा महिला ४ र पुरुष ७ रहेका छन । अन्तरिक पर्यटकलाई प्रबद्र्धन गर्नको साथै सरकारले घोषण गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने स्थानिय विरेन गुरुङको भनाई रहेको छ । उनले भने गाउँको पर्यटन प्रबद्र्धनमा सुन्तला बारीले छुट्टै पहिचान बनाएको छ भने सुन्तला बारी घरवास कार्यक्रम (होमस्टे) ले थप गाउँ पर्यटन प्रबद्र्धनम सहयोग पुग्ने छ ।

हाल १५ घरमा ३५ जना क्षमताको होमस्टे संचालनमा आएको सुन्तलावारी सामुदायिक होमस्टेका अध्यक्ष गुरुङले बताउनु भयो । ग“ँउका करिब ५० प्रतिशत जसो घरमा होमस्टे संचालन भएको छ ।
होमस्टे संचालनमा ल्याएका स्थानियले आगन्तुक पाहुनाहरुको लागि हाल एक रात बसी, खाना, खाजा सहितको लागि एक हजार रुपैया“ शुल्क लिने गरेको अध्यक्ष गुरुङले बताउनु भयोहाल १५ घरमा ३५ जना क्षमताको होमस्टे संचालनमा आएको सुन्तलावारी सामुदायिक होमस्टेका अध्यक्ष गुरुङले बताउनु भयो ।

गाउँका करिब ५० प्रतिशत जसो घरमा होमस्टे संचालन भएको छ । होमस्टे संचालनमा ल्याएका स्थानियले आगन्तुक पाहुनाहरुको लागि हाल एक रात बसी, खाना, खाजा सहितको लागि एक हजार रुपैयाँ शुल्क लिने गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।
गाउँका करिब ५० प्रतिशत जसो घरमा होमस्टे संचालन भएको छ । होमस्टे संचालनमा ल्याएका स्थानियले आगन्तुक पाहुनाहरुको लागि हाल एक रात बसी, खाना, खाजा सहितको लागि एक हजार रुपैयाँ शुल्क लिने गरेको अध्यक्ष गुरुङले बताउनु भयो ।

होमस्टेमा आउने पाहुँनालाई आºनो खेतबारीमा उत्पादन गरेको अर्गा्निक खानपिन सहित, कौडा, सोरठी, घाँटु, दोहोरी लगायतका कार्यक्रमबाट मनोरन्जन गराउने प्रचालन रहेको छ । बेलुका विभिन्न घर घरमा पाहुनालाई खाना खुवाउने र घर घरमै उनीहरुलाई बासको व्यवस्था गरिन्छ भने बेलुका स्थानिय लोक संस्कृति कार्यक्रम समेत प्रस्तुत गर्ने गरिछ साथै बिहानको चिया, नास्ता सम्मको लागि पनि एक हजार भित्र नै हुने उहाँको भनाई छ ।
होमस्टेमा हाल घर—घरमै सुन्तला फलेर होमस्टेको थप आकषर्ण देखिन्छ । खाल्टे गाउ“मा ब्राहमण २, गुरुङ ३० सहित ३२ घर परिवार रहेको छ ।
अहिले हुन लागेको महोत्सवमा स्थानिय सरकार र गण्डकी प्रदेश सरकारको साथै विविन्न संघ संस्थहरुको सहकार्यमा हुने अध्यक्ष गुरुङले बताउनु भयो ।
यस्त किसिमको कार्यक्रमले स्थनियको जीवन स्तरलाई उकसस्न सहयोग पुग्न अपेक्ष लिन सकिन्छ । यसलाई ब्यवस्थित गरि अझ राम्रो संग सुधार गरि राम्रो बनाउन सकेको खण्डमा होमस्टेले धेरै फाईदा गर्न सक्दछ ।

स्थानिय परिकारहरु ः
यस होमस्टेमा कोदोको रोटी, मकै, ढिडो, फापरको रोटी, सिमी मुख्य उत्पादन हा हुनुका साथै यसको परिकारहरुको स्वाद लिना पाईन्छ । यहाँको मुख्या फलफुलमा सुन्तला नै हो । यो ठाउँमा लोकाल कुखुरा र खासीको मासुको परिकारको स्वाद लिन पनि सकिन्छ । यस गाउ“मा बा“स तथा निगालो बाट बन्ने हस्तकलाको समग्रीहरु जस्तै डोको, डालो, मान्द्रो, थुन्से, फर्लुङ, नाम्लो र स्याकु पाईन्छ । यसका साथै मह र सुन्तलाको रक्ुसीले पनि पाउदछ ।
हेमस्टे जनको लागि पहुँच ः
यस होमस्टेमा पुग्नको लागि पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै ५५ किलोमिटरको दुरी पर गरे पछि त्रियासी वा रामबाच्छा बजार देखी दक्षिण पूर्व ८ किलो मिटर पक्की तथा कच्ची सडकको यात्रा हुदै पुग्न सकिन्छ । पदयात्रा रमाउने परखीको लागि त्रियासी बजार देखी २ घण्टाको याात्रामा पुग्न सकिन्छ । त्रियासी र रामबाच्छा बाट जीप, भ्यान, आटो वस, मिनिवास र मोटर साईकलको यात्रा ३० मिनेटमा पुग्न सकिन्छ ।

होमस्टेको मुख्य विशेषताः
यो होमस्टे स्याङजा जिल्लामा वढी सुन्तला र स्वादिलो सुन्तला पाईने भएको कारणले गर्दा यस होमस्टेको नाम नै सुन्तलाबारी रहेको हो । यसको अलव छाँगावरोहण क्यानोइङ्ग खेलको लागि प्रसिद्ध रहेको छ । खाल्ट झरना ३५ मिटर र बसन्ती झरना ५५ मिटर रहेको छ । यहा“को वरपर ठुलो सुन्तला बगै“चा, वन जंगल तथा हरियाली रहेको छ । आधाघण्टको बुढाकोट राम्चे सामुदयिक होमस्टे पुग्न सकिन्छ । साथै बुढाकोटमा रहेको भ्यू टावरबाट धेरै क्षेत्रको अवलोकन गर्न सकिन्छ । यस ठाउ“ ठुलो झरना र कोट घर पनि रहेको छ । सुन्तलाबारी सामुदायिक होमस्टे क्षेत्रका उपचारका लागि स्वाथ्य चौकीको ब्यवस्था रहेको छ । होमस्टेको रहेको गाउँ क्षेत्रमा स्वाथ्य तथा सरसफाईलाई विशेष ध्यान दिई फोहोर ब्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर संकलनको ब्यवास्थ गरिएको छ ।

यस क्षेबाट करिव एक घण्टा पुर्व को यात्रा गरेपछि गहतेमा प्रसिद्धा मनकामनाको देवीको मन्दीर पुग्न सकिन्छ । त्यसको गहुँडाँडामा रहेको देउराली देवीको दर्शन गर्न सकिन्छ ।

तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...
समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...
मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...
काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...
अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...
प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...
कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...
यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...
पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर, भाद्र १२, २०७६, पाेखरा । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...
Top 5 best smartphones under 20,000Rs in Early 2019

It’s the age of smart phones. As your daily drivers smartphones play a big...
Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...
Dawa Sherpa, A student of TU, to summit Everest

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...
हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...
विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...
सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...
आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...
विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...
पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...
रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...
पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु
हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...
पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...
आजको राशिफल
पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...
Cable car to run in Pokhara from this Baisakh
Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...
World Split, the crisis in Venezuela A war of Ideology

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...
स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...
भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु
हेरालो खबर २०७६ श्रावण १५ पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...
MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf