Flash News

काठमाण्डौँमा दुईजनामा कोरोना भाईरस संक्रमण पुष्टि

By

April 14, 2020

हेरालाे खबर , बैशाख २ काठमाडौ

काठमाण्डौँमा दुईजनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।