Flash News

जीवन रुपी यात्रा…

By

April 16, 2020

सूर्यबहादुर थापापाेखराsuryathapa12@gmail.com

जीवन यात्रा रुपी अनगिन्ती खुड्किलाचढ्नु र झर्नु पर्ने जीन्दगीमाकतै रामाइला पाटा तकतै बिवशताका क्षणहरुअनि कतै दर्दका अनगिन्ती धारहरु

चह्¥याई रहने ति घाउहरुखाटा बसीदिन्छन् खुसीले कहिले काँहीअनि मात्तिन्छन् मानविय इच्छाहरुत्यही खुसीको उन्मादमालाग्न पुग्छन् पुनः ठेसहरु ।

मनको इच्छा कति स्वार्थी छखोजिरहन्छन् सधै भरी संयोगान्त मात्रकति कमजोर छ यो मनबियोगान्तमा तड्पिदिन्छलाचार छ यो भौतिक शरिरजहाँ इच्छा, जता मनत्यतै त्यतै पुगिदिन्छ ।

क्षणिक दुःखले तड्पाइदिन्छ सधैभरीअनि ठूलो सफलता पनियसैको ओझेलमा पर्दछ र,मेरो मन ठूलो सफलताको खुसी भुलेरक्षणिक दुःखलाई समातिरहन्छअनिउतार चढाव भइरहने यो जीन्दगीमासधै भरी बेखुसी मात्रभइरहन्छ मेरो मन ।।