Tuesday 16th April 2024

पुराना सोच र चिन्तनको कारण नेपाली समाज अमानवीय बन्दै

May 26, 2020 9:17 am,

लेखकः वेदबहादुर ल्हेँगे गुरुङ(विवेक)

हेरालो खबर २०७७ जेठ १३, मङ्गलवार

सयौँ जातीहरूको एकै सङ्गम थलो भएको एक सुन्दर देश हो, नेपाल । विश्व दुनियाँमा नयाँ विज्ञान र प्रविधिको विकासले युद्ध गतिको छलाङ मरी राख्दा नेपालमा यसको प्रभाव र परिवर्तन हुँदै जानु स्वाभाविक कुरा हो । र परिवर्तन हुँदै गएको देखिन्छ । जसरी मानवशास्त्रले मानवको हरेक विषय वस्तुको अध्ययन गर्ने महत्त्वपूर्ण विषयको रूपमा लिन सकिन्छ । नेपाल समाजमा शिक्षाको अवस्था अहिले निकै राम्रो र विकास हुँदै गएको छ भन्दै गर्दा समाज र ब्यवाहरमा हेर्दा स्पष्ट रूपमा भन्न सकिने अवस्था देखिँदैन । कुनै पनि राष्ट्रको अवस्था कस्तो रहेको छ भन्ने कुरा त्यो राष्ट्रको सामाजिक आवस्थ हेरेर मुल्याङकन गर्न सकिन्छ ।


फ्रान्सको समाजशस्त्री ईमाइल दुर्खिमले आफ्नो सुसाईड भन्ने किताबमा ‘आत्मा हत्यालाई नकारात्मक सामाजिक परिस्थितिको उपजको रूपमा ठानेका छन् । उनले आत्मा हत्यालाई व्यक्तिगत घटन होइन सामाजिक घटनको रूपमा ब्यख्या गरेका छन् । जुन समाजमा सामाजिक एकता मजबुत छ त्यहाँ आत्मा हत्या कम हुने र कमजोर सामाजिक एकता भएको समाजमा आत्मा हत्या बढी हुन्छ ।’


समाजशस्त्रीको कुनै समय कुनै समाजको अध्ययन र विश्लेषण गरेर नै यो कुरा सजिलै अनुमान गर्न सकिन्छ । यो लेख अर्थात् विश्लेषण अहिले नेपाली समाजको लागि सन्दर्भीक रहेको अभस भएको छ । भूपरिवेष्टित देश नेपालमा विविध सामाजिक चुनौतीका कारण आत्मा हत्याको सिङ खल बढ्दै गएको हो कि भन्ने प्रश्न उब्जिएको छ । समाजमा सामाजिक चेतना युक्त भएको व्यक्तिको सहभागीमा सामाजिक बहिस् करण, छुवाछुत र विभेद गरेको देख्दा दया लागेर आउँछ । जसरी जातीय विभेद र छुवाछुतको व्यवस्था जुन रूपमा ब्यपकता भएको छ त्यसको उपजको रूपमा अहिलेको समाजलाई हेर्न सकिन्छ । जसरी अन्तर जातिया प्रेम सम्बन्ध र विवाहको करण ज्यान गएको दृश्ट्रन्त हेर्न सकिन्छ ।


नेपालको संविधानले हरेका जाति वर्ग समुदायलाई समान अधिकार र पहुँच हुने भनेर व्यवस्था गरेता पनि समाजमा त्यो लागु भएको देखिँदैन । जसरी नेपाली समाज बुहजाति, बहु भाषा, बहु धर्म, बहुसस्कृति, बहुराष्ट्रियता, बहु भौगोलिक विविधता रहेको देख्न सकिन्छ । तर नेपालमा पर पूर्व काल देखी चल्दै गएको पुरातन सोच र चिन्तलका् हाबी हुँदै गएको देख्न सकिन्छ । जसरी नेपाली समाजमा हिन्दु धर्मको प्रभाव गरेको छ । पछिल्लो समय यसको हाबी हुँदै गएको हो भन्ने कुरा पछिल्लो घटना क्रममाबाट सजिलै अनुमान गर्न सकिन्छ । धार्मिक सहिष्णुताको रूपमा रहेको नेपालमा हिन्दुबाटको हाबी हुँदै गएको देखिन्छ । वर्णाश्रम व्यवस्था पुन हाबी भएको देखिन्छ । जसरी हिन्दु धर्ममा जातको वर्ग कारण गरिएको छ त्यसको चिन्तन र हिङ वृद्धि हुँदै गएको हो कि भन्ने प्रश्न उब्जिएको छ । जसरी हिन्दु धर्ममा ब्रह्मण, क्षेत्री, वैश्य र शूद्र भनेर वर्ग कारण अर्थात् स्तरीकरण गरेको छ त्यसको प्रभाव पछिल्लो समयमा निकै गहन रूपमा विकास हुँदै गएको हो कि भन्ने भास हुन थालेको छ । जसरी हिन्दु वर्ण व्यवस्थामा दलित जातिको मान्छे आफूभन्दा माथिल्लो तहको जाति सँग विवाह प्रेम गरेको निहुँमा ज्यान गएको तथ्य प्रस्ट रहेको छ । त्यसरी नै ब्राह्मणले अकैै आफू भन्दा तल्लो जातको विवाह गरे जात खस्ने जुन हिन्दु पुरातन र सोच र चिन्तन रहेको छ त्यसको उपजको रूपमा जाजरकोट र रुकुम पश्चिमको घटनालाई लिन सकिन्छ । यस घटनलाई हेर्दा मानविया चेत घुमाएको देख्न सकिन्छ । जसरी चेतनशील प्राणी भनेर मानवलाई भनिन्छ तर यसमा देखिएन । जसले गर्दा ज्यान गएको सजिलै अनुमान गर्न सकिन्छ । यो त पछिल्लो समयको एउटा प्रतिनिधि र देखिएको घटन मात्रै हो । यस्ता लुप्त घटनाहरू समाजमा दिनहुँ रूपमा भइरहेको देख्न सकिन्छ । कहिले प्रेम, विवाह, अन्तर जाती , गरिब र दरिद्र विभिन्न नाममा समाजमा यस्ता किसिमको सामाजिके विभेद र अमानवीय घटन घटेको देख्न सकिन्छ ।


नेपाली मानवशस्त्रको पिता डोरबहादुर विष्टले भने जस्तै ‘बहुनबादको कारण नेपाली समाजको विकास र परिवर्तन नभएको हो ।’ कता कता पछिल्लो चरणको गतिविधिले गर्दा कता कता मानवशस्त्रीको विद्यार्थी भएको नता हो य अन्य कारणले हो यस्तै हो कि भन्ने भास भएको छ । कसैलाई आरोप र आक्षेप लगाउन खोजिएको होइन एउटा दृष्टान्त पस्केको हुँ । जसरी नेपालमा बहु समाजमा रहेको छ हरेक जातीको आफ्नै किसिमको पहिचान र मौलिक संस्कृति रहेको देख्न सकिन्छ । जसरी हिन्दु र गैर हिन्दु बिचको आफ्नै खलको मौलिक भिन्नता रहेको देख्न सकिन्छ । जसरी हिन्दुमा धेरै पितृसत्तात्मक हुन्छ भने गैर हिन्दुमा मातृसत्तत्मक रहेको देख्न सकिन्छ । जस्तो म गुरुङ भएको नाताले गुरुङको उदाहरण दिँदा मतृसत्तात्म रहेको देख्न सकिन्छ । यसमा अन्यथा अर्थ नलागोस् गुरुङ भएको नताले यसको उदाहरण पस्केको हो ।


सामाजिक विश्लेषक आहुलीले हिन्दु सम्रज्यवादको कारण दालितहरु चेपुवामा परेको विश्लेषण गरेको देख्न सकिन्छ । जसरी हिन्दु सांस्कृतिक उपजको रूपमा रहेको वर्णाश्रम ब्यपस्थले गर्दा नेपाली समाजमा सामाजिक विभेद र छुवाछुतले प्रश्रय पाएको उनको विश्लेषण रहेको देखिन्छ ।

अतः नेपाली समाजमा रहेको पुराना सोच र चिन्तक कारण नेपाली समाज अमानवीय बन्दै गएको देख्न सकिन्छ । नेपाली समाजमा रहेको वर्ण ब्यवस्थको कारणले गर्दा अहिले पछिल्लो घटना घटेको दावाका साथ भन्न सक्छौँ । जसरी मानवीयताको भाव सहित अन्तर जातीय विवाहको मान्यता दिई जीवन रक्षा गरिनु पर्थ्यो त्यो कयौँ गरिएको देख्न सकिएन । समाजमा के जात के भात भन्ने कुरा विश्व ब्रह्माण्ड मात्र लिङ्गको पुरुष र महिला मात्र जात हो भन्ने चेतको विकासको चेतना हुँदैन तब सम्म जातीय, वर्गीय, भौगोलिक र धर्मीका विभेदको कारण आझै धेरै जनाको आत्मा हत्याको खबर सुन्नु पर्ने अवस्था हुन्छ । नेपाली समाजमा महिलाको अवस्था त्यो भन्दा अझै पिडा दयीक रहेको देख्न सकिन्छ । होला कुनै एक दुईको राम्रो तर अधिकांशको अवस्था दर दनक नै रहेको देख्न सकिन्छ । जसरी नेपाली समाजमा धनी र गरिबको बिचको खाडल बढ्दो क्रममा रहेको देखिन्छ । यसलाई समयमै समाधानको बाटोमा लगेन भने समाजको अवस्था झन् खस्किँदै जानेमा निश्चित रहेको देख्न सकिन्छ । यसका लागि पुरानो सकारात्मक पक्षलाई लिँदै नयाँ सोच, चिन्ता, अध्यापन र भिजनको साथमा अगाडी जान सकेको खण्डमा मात्र समाजको सार्थकता हुने छ, होइन भने यही धर्रमा रहने हो भने अझै यो भन्दा विक्रल अवस्थामा जान सकिन्न भन्न सकिँदैन ।


नेपाली समाजमा रहेको समाजनजिक एकता कायम गरी समाजमा रहेको नकारात्मक विषयलाई निमुल परि सकारात्मक सोच र चिन्ताको साथ अगाडी सचेतनत्म समाजको निर्माण गरी सुन्दर समाजको परिकल्पन गर्नु नै अहिलेको मूल पक्ष र चुरो कुरा हो भन्न सक्दछौँ ।

लेखक : वेदबहादुर ल्हेँगे गुरुङ(विवेक) मानव शास्त्री विद्यार्थी


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

बिहानै शक्तिशाली भूकम्प, तीनकाे मृत्यू

हेरालो खबर, पाेखरा | पपुवा न्यू गिनीमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा जादा कम्तीमा तीन जनाको...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Surya Bahadur Thapa. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar,...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

स्याङजाको खाल्टेमा प्रथम क्यानोनिङ तथा सुन्तला महोत्सव हुने

वेद गुरुङ (विवेक) हेरालो खबर २०७६ मंसिर २८, शनिवार स्याङ्जा– पौष १७ देखी २०...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

MCC सम्झाैता PDF नेपालीमा अध्ययन गर्नुहाेस् । मुख्य बिषय हाइलाइट सहित

https://heralokhabar.com/wp-content/uploads/2020/01/Mcc-Agreement-Nepali.pdf

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal