Saturday 31st October 2020

आधारभुत होम स्टे ब्यवस्थापन तालिम सूरु

October 4, 2020 10:36 pm, हेरालाे खबर

पाेखरा १८ मा गरिएकाे कार्यक्रममा सभाध्यक्ष बलराम तिमिल्सिना, प्रमुख अतिथी रण बहादुर थापा साथमा अन्य अतिथीहरू।

पोखरा महानगरपालिका वडा नं १८ र २३ का दुई छुट्टै स्थानमा ४ दिने होम स्टे सम्बन्धी आधारभुत तालिम सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं १८, सराङ्गकोटमा सराङ्गकोट सामुदायिक होम स्टे तथा पोखरा २३ घाटीछिनामा पञ्चासे सामुदायिक होम स्टेको आयोजना तथा तारा गाउँ बिकास समितिको आर्थिक तथा प्रविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।
डेस्टिनेशन ग्रिन होम स्टे खपाउदीमा गरिएको कार्यक्रम सराङ्गकोट सामुदायिक होम स्टेका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षता, पोखरा १८ का वडा अध्यक्ष रण बहादुर थापाको प्रमुख अतिथ्यता, कृषि तथा पर्यटन बिज्ञ पुष्पराज भुत्र्यालको बशेष आतिथ्यतामा सुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रण ब. थापाले पर्यटनको राजधानी पोखरासगँ जोडिएको डाडाँहरुमा होम स्टे ठुलो सम्भावना रहेको बताउदै युवाहरुलाई बिदेश जानु भन्दा होम स्टे सञ्चालन गरेर स्वरोजगार हुन आग्रह गरे ।
हामे स्टे एशोसियसन गण्डकी प्रदेशका सचिब कृष्ण तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा सराङ्गकोट हामे स्टेका उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा तारा गाउँ बिकास समितिका कार्यक्रम सयोंजक शम्भु कार्कीले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पार्नु भएको थियो ।

पाेखरा २४ मा भएकाे कार्यक्रमकाे तस्बिर ।

पोखरा २३ मा भएको कार्यक्रम पञ्चासे सामुदायिक हामस्टेका अध्यक्ष दिलमाया तिमिल्सिनाको अध्यक्षता, पोखरा २३ का कार्यवहाक वडा अध्यक्ष दुर्गा बहादुर घलेको प्रमुख आतिथ्यता, होम स्टे एसोसियसन बिशेष अतिथी हरी पौडेल बिशेष आतिथ्यता तथा नेकपा पोखरा २३ का अध्यक्ष चेत बहादुर क्षेत्रीको आतिथ्यतामा सुभारम्भ गरिएको हो ।
तारागाउँ बिकास समितिका कार्यक्रम सयोंजक रामप्रसाद उपाध्यय र सुवासचन्द्र देवकोटा प्रशिक्षक रहेको कार्यक्रममा पञ्चासे सामुदायिक होम स्टे, घाटीछिन बरा सामुदायिक होम स्टे, ठुलाखेत सामुदायिक होम स्टे, पोखरा पञ्चासे सामुदायिक होम स्टे गरी ४ सामुदायिक होम स्टेका २९ जना सहभागी तालिम लिइरहेको पञ्चासे सामुदायिक होम स्टेका अध्यक्ष दिलमाया तिमिल्सिनाले जानाकारी दिइन् ।

पाेखरा १८ मा तालिममा सहभागीहरू ।


४ दिन सम्म चल्ले कार्यक्रममा पाहुनाँहरुको स्वागत सत्कार, घर तथा कोठाहरुको ब्यवस्थापन, होम स्टेको बजारिकरण तथा प्रयोगआत्मक रुपमा खाना बनाउने तरिकाका बारेमा प्रशिक्षर्थी सहजिकरण गरिने कार्यक्रम अध्यक्ष बलराम तिमिल्सिना जानाकारी दिए ।


तीज गीत २०७७, एक समालाेचना

लोकगीत लोकमाससँग तादात्म्य भएको गीत हो । समस्त लोकको व्यक्तित्व उत्रने र लोकले आफ्नै...

समर्पण

सूर्यबहादुर थापा पाेखरा , म चाहदिन तिम्रो मनमा कुनै बन्धन होस्म त एक स्वतन्त्रताको...

मौनतामा हुर्किएकाे प्रेम

सृजना लामिछाने के लेखुँ प्रिया तिम्रो लागि ? कुशल छु, कुशलताको काममा गर्छु ।...

काेराेनाले निम्त्याएका संभावनाहरू…

श्रम गर्ने बानीको बिकास गरी त्यसबाट सन्तुष्टि प्राप्त गर्ने जनशक्ति निर्माण गर्न सकिएमा गफ...

अहो ! त्यो रोमान्स…

पुषको महिना । काठमाण्डौको मौसम । तुवालोले डम्म भएको आकास । कोलाहल बस्ती बिचको...

प्रेमको भ्रम अनि यथार्थ

सृजना लामिछाने, काठमाण्डाै । हो! जिउने क्रममा प्रेम जुनसुकै कारणले पनि आवस्यक पर्दोरहेछ ।।...

कास्कीका ३२ पर्यटकिय स्थल, कतै तपाइ पुग्न छु्ट्नु त भएन ?

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ अश्विन २ गते बिहिवार नेपालको गण्डकी प्रदेशमा पर्ने...

यस्ता छन् लमजुङका घुम्नैपर्ने ठाँउहरू

सूर्यबहादुर थापा / हेरालाे खबर /२०७६ भद्र ३१ गते मंगलबार लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल...

पाेखराका पर्यटकिय गन्तब्य, कतै तपाइ पुग्न छुट्नु त भएकाे छैन ?

हेरालो खबर,  भाद्र १२, २०७६, पाेखरा  । पोखरा उपत्यका मध्य नेपालमा पर्दछ । नेपालकै दोस्रो ठूलो...

Top 5 best smartphones under 20,000Rs in Early 2019

smartphones

It’s the age of smart phones. As your daily drivers smartphones play a big...

Sedi of Pokhara is carrying abundant possibility of investment

Srijana Lamichhane. Photo : Ram kumar Rai (Chimse Rai)/ Surya Bahadur Thapa Heralokhabar, 6...

Dawa Sherpa, A student of TU, to summit Everest

Dawa sherpa Farewell

Vice-chancellor of Tribhuwan University gives an official farewell In the presence of Tribhuwan University...

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन

हेरालो खबर २०७५ फाल्गुन ३०, विहिबार सरकारले नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वकाे नेकपाको गतिविधिमाथि...

विप्लव नेकपामाथि कडा बन्दै सरकार , बिप्लबका गतिबिधी प्रतिबन्ध लगाउने घोषणा

हेरालो खबर २०७५ फाल्गुन २८, मंगलबार, काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन...

सिके राउतसँग भएकाे सम्झौता विरुद्ध प्रदर्शन हुने

हेरालो खबर २०७५ फाल्गुन २६ आइतबार, काठमाडौं । सरकार र डा.सिके राउतबीच भएको ११...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख।...

विप्लवद्वारा फागुण ३० गते नेपाल बन्दको घोषणा

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का महासचिव...

पोखराको हल्लनचोकमा बिस्फाेट

हेरालो खबर २०७५ फाल्गुन २४, शुक्रबार, संचारकर्मी शिव न्यौपाने पाेखरा । पोखराको लेकसाईड हल्लनचोक...

रबिन्द्रलाइ सम्झदै पुश्कल शर्माले गाए यस्ताे गीत

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार  । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि...

पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु

हेरालो खबर २०७५ फाल्गुन १९, आईतबार पोखरापोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ...

पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन

हेरालो खबर २०७५ फाल्गुन १८ शनिबार ।  पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन...

आजको राशिफल

पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ६ गते। सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख।...

Cable car to run in Pokhara from this Baisakh

Heralo Khabar, 2075 magh 30 Wednesday, Pokhara. Cable Car, which is to connect Sedi...

World Split, the crisis in Venezuela A war of Ideology

From left, US president Donald J. Trump, Venezuela president (self Proclaimed) Juan Guaido, Venezuela president Nicolas Maduro, CPN Leader Puspakamal Dahal (Prachanda)

2019 Feb 02, Kathmandu. The crisis in Venezuela is a hot talk around the...

भर्खरै पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना, १ को घटनास्थलमै मृत्यु

हेरालो खबर २०७६ श्रावण १५    पुर्वि नवलपरासीको डण्डामा सवारी दुर्घटना हुदा १ को...

प्रसिद्ध पर्यटकिया स्थल उत्तरीधादिङको तातोपानीमा देखिएका १० तस्विरहरु हेरौँ

वेद बहादुर गुरुङ (विवेक) / सेतेमान तामाङ २०७६ जेठ १६, विहिबार धादिङ, धादिङ को...

बामदेव गाैतमलाई खुल्ला पत्र

आदरणीय वामदेव कमरेड ! तपाईंले कास्कीबाट चुनाव नलड्ने घोषणा गरेको सुनेर अत्यन्तै खुशी भएँ।...

मध्यविन्दु -२ कोल्हुवाका युवा हराएको सुचना ! कृपया सहयोग गरिदिनु होला

हेरालो खबर नवलपुर २६ असार नवलपुरको मध्यविन्दु नगरपालिका -२ कोल्हुवामा बस्दै आउनु भएका विष्णुप्रसाद...

©https://heralokhabar.com/ All Rights Reserved heralokhabar.com Mantain By : Webbank Nepal