logo
  • ५ फाल्गुन २०८२, मंगलवार | Tue, 17 Feb 2026
  • मुस्ताङ थाक खेलकुद तथा सास्कृतिक विकास संघकाे विविध सांस्कृतिक कार्यक्रम काठमाडौंमा सम्पन्न 

    • heralokhabar heralokhabar
    • २७ माघ २०८२ मंगलवार
    मुस्ताङ थाक खेलकुद तथा सास्कृतिक विकास संघकाे विविध सांस्कृतिक कार्यक्रम काठमाडौंमा सम्पन्न 

     

    हेरालाे खबर

    मकाठमाडौं| मुस्ताङ थाक खेलकुद तथा सास्कृतिक विकास संघ द्वारा आयोजित विविध सांस्कृतिक कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न गर्यो उक्त सास्कृतिक कार्यक्रममा मुस्ताङबाट आएका कलाकारहरुले विविन्न जातजातिहरुको भेषभुषामा सजियका कलाकारहरुबाट थकाली भाषाका तथा गुरुङ भाषामा आफ्नो नृत्य प्रस्तुत गरेको थिए साथै अन्य जातिका तामाङ, गुरुङ , थकालि, थारु, नेवार, राई लिम्बू जातिहरलाई झल्काउने भेषभुषामा कलाकारहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो ।

    मुस्ताङको सास्कृतिक कलालाई मुस्ताङबाट आएर बसेका मुस्ताङबासीलाई र राष्ट्रिय स्तरमा चिनाउनुको यसको मुख्य उदेश्य रहेको मुस्ताङ थाक सास्कृतिक तथा विकास संघका अध्यक्ष बताउनु भयो ।

    कार्यक्रमको उद्घाटन नेपाली सेनाका सहायक रथि गौरव गुरुङ ले गर्नु भएको थियो कार्यक्रममा मुस्ताङका विशेष ब्यक्तिहरुको उपस्थिति थियो ।



    heralokhabar heralokhabar    
  • २७ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP