logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • तनहुँमा सवारी दुर्घटना, गम्भीर घाइते लमजुङका नवीनलाई चितवन पठाइयो

    • Heralo Reporter Heralo Reporter
    • ४ कार्तिक २०८१ आईतवार
    तनहुँमा सवारी दुर्घटना, गम्भीर घाइते लमजुङका नवीनलाई चितवन पठाइयो

    पोखरा , हेरालाे खबर

    तनहुँमा आइतबार पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा नेपाली सेनामा कार्यरत लमजुङका नवीन श्रेष्ठ रहेका छन् ।

    उनलाई आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका वडा नं १ एक्लेफॉटमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • ४ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP