logo
  • १२ माघ २०८२, सोमबार | Mon, 26 Jan 2026
  • १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई घिसिङकाे बधाई

    • heralokhabar heralokhabar
    • ३० कार्तिक २०८१ शुक्रबार
    १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई घिसिङकाे बधाई

     

    हेरालाे खब

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई शुक्रबार बधाई दिनु भएको छ । त्रिपुरेश्वरस्थित राखेपमा पदक विजेतासहित टोलीसंगको भेटमा सदस्य–सचिव टंकलाल घिसिङले बधाई दिनु भएको हो ।

    माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जित्नु भएको थियो ।

    #BodyBuilding #Nepal #NSC



    heralokhabar heralokhabar    
  • ३० कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP