logo
  • २५ फाल्गुन २०८२, सोमबार | Mon, 09 Mar 2026
  • राष्ट्रिय महिला भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिए

    • heralokhabar heralokhabar
    • २५ फाल्गुन २०८२ सोमबार
    राष्ट्रिय महिला भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिए

    हेरालाे खबर

    काठमाडौं|राष्ट्रिय महिला भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन्। सलिनाले बुढानिलकण्ठ-१०, बालुवाखानी चोक निवासी सन्तोष श्रेष्ठबीच सोमवार विवाह भएको हाे |

    न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी सलिना सम्मिलित नेपाली टोलीले दुई पटक एभिसी‌ सेन्ट्रल जोनको विजेता, दक्षिण एसियाली खेलकुद (साग) ले रजत पदक जितेको थियो।

    सलिनाको कप्तानीमा ललितपुर क्विन्सले एभरेष्ट महिला भलिबल लिगमा दुई पटक फाइनल खेलेको थियो।



    heralokhabar heralokhabar    
  • २५ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP