logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • एसियन टेबल टेनिसको पहिलो चरणमा इभानाको जित

    • Heralo Reporter Heralo Reporter
    • २६ आश्विन २०८१ शनिबार
    एसियन टेबल टेनिसको पहिलो चरणमा इभानाको जित

     हेरालाे खबर

    एजेन्सी –  नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्।

     

    इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा‌ पारेकी छिन्।

    वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव कुवेरप्रकाश सिंहले जानकारी दिएका छन्।



    Heralo Reporter Heralo Reporter    
  • २६ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP