पाेखरा , हेरालाे खबर
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।
लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ ।
उनी लुम्बिनीमा निर्मित एक हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुने कार्यक्रम छ ।
मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते समापन हुने बताइन्छ ।
प्रतिक्रिया