logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • सैनिक आवासीय फाइनलमा

    • Heralo Reporter Heralo Reporter
    • ४ फाल्गुन २०८१ आईतवार
    सैनिक आवासीय फाइनलमा

    काठमाडौं , हेरालाे खबर

    एजेन्सी,   सैनिक आवासीय महाविद्यालय सल्लाघारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा पुगेको‌ छ‌।

    मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होमलाई‌ आइतवार २-१ ले हराउँदै सैनिक आवासीयका अन्तिम दुईमा पुगेको हो।फाइनलमा प्रवेश गरेको छ ।

    विजेता टोलीका रोजित खत्री र सफल थापाले गोल गरे। पराजित टोलीका वीरेन्द्र उपाध्यायले गोल गरे। सैनिक आवासीयका एलन थापा प्लेयर अफ दि म्याच घोषित भए।

    प्रतियोगिताको दोस्रो सेमिफाइनल सोमवार आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’ र साँगाको नेपाल पुलिस स्कुलबिच हुनेछ।



    Heralo Reporter Heralo Reporter    
  • ४ फाल्गुन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP