logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • शेर्पाको साहसका कारण सगरमाथा बिश्वमा चिनिएको छ -मन्त्री पाण्डे

    • heralokhabar heralokhabar
    • १६ भाद्र २०८१ आईतवार
    शेर्पाको साहसका कारण सगरमाथा बिश्वमा चिनिएको छ -मन्त्री पाण्डे

    हेरालाे खबर

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको छ ।

    ‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको “सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम”मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको हो।

    कार्यक्रममा बोल्दै मन्त्री पान्डेले भन्नु भयो डाेरी टाडने देखिआाराेहीलाई शिखरमा पुर्पाउने काममा शेर्पाहरुले गर्दा नै पर्वतारोहण सहज सफल भएको भन्दै शेर्पाको कारण नै सगरमाथा बिश्वमा थप चिनिएको हो । कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पा देखी २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा सम्म् छ्न । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा सेर्पालाई घोषणा गरिएको थियो ।



    heralokhabar heralokhabar    
  • १६ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP