logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा २५६९औ बुद्ध जयन्ती मनाउने

    • heralokhabar heralokhabar
    • २४ बैशाख २०८२ बुधबार
    बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा २५६९औ बुद्ध जयन्ती मनाउने

    हेरालाे खबर

    काठमाडौ | बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा २५६९औ बुद्ध जयन्ती मनाउने

    Buddha jayanti 2081

     २४ वैशाख, बौद्ध क्षेत्र विकास समितिले आज बौद्ध स्थित आफ्नै भवनमा यही बैशाख २९ गते २५६९ औ वुद्ध जयन्ती मनाउने कार्यक्रमको कार्य तािलका सार्वजनिक ग–यो । तालिकामा विहान शान्ती –याली विभिन्न स्थान तथा बौद्धनाथ स्तुपाको परिक्रममा गरी ह्यातको ग्राउन्डमा पुगेर मुल समारोह परिणत हुने कुरा कोषका कार्यकारी प्रमुखल पत्रकार सम्मेलन बताउनु भयो ।

    जसमा १० वटा उपसमिति लगायत ७७ वटाको संघ सस्थाको आबद्ध रहेको छ । उप समितिमा शान्ती सुरक्षा, ट्राफिक ब्यबस्थापन लगायत अन्य विभिन्न समितिहरु रहको छ ।



    heralokhabar heralokhabar    
  • २४ बैशाख २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP