logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

    • heralokhabar heralokhabar
    • २८ माघ २०८१ सोमबार
    गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

    विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा विरुद्ध प्रदर्शन गरेको छ । श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले प्रदर्शन गरेको हो । उनीहरूले प्रदर्शन गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् ।



    heralokhabar heralokhabar    
  • २८ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP