logo
  • १६ बैशाख २०८२, मंगलवार | Tue, 29 Apr 2025
  • भ्रष्टाचार गरेको भन्दै पूर्वडीआईजी रमेश खरेलले दिए कुलमानविरुद्ध उजुरी

    • Heralo Reporter Heralo Reporter
    • २९ श्रावण २०८१ मंगलवार
    भ्रष्टाचार गरेको भन्दै पूर्वडीआईजी रमेश खरेलले दिए कुलमानविरुद्ध उजुरी

    पाेखरा ,  हेरालाे खबर

    नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

    ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले जनाएका छन्। उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन्।

    ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन्।



    Heralo Reporter Heralo Reporter    
  • २९ श्रावण २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP