logo
  • ६ फाल्गुन २०८२, बुधबार | Wed, 18 Feb 2026
  • सदस्य सचिवकाे कार्यकक्षमा ताेडफोड गर्नेलाई  कार्वाहीकाे माग गर्दै मन्त्री चौधरिलाई ज्ञापनपत्र

    • heralokhabar heralokhabar
    • २७ माघ २०८१ आईतवार
    सदस्य सचिवकाे कार्यकक्षमा ताेडफोड गर्नेलाई  कार्वाहीकाे माग गर्दै मन्त्री चौधरिलाई ज्ञापनपत्र

    सदस्य सचिवकाे कार्यकक्षमा ताेडफोड गर्नेलाई  कार्वाहीकाे माग गर्दै मन्त्री चौधरिलाई ज्ञापनपत्र
    हेरालाे खबर

    नेपाल उसु महासङ्घले मिति २०८१ माघ २५ गते सदस्य सचिव ज्युको कार्यकक्षमा भएको गैर जिम्मेवारी पुर्णकार्य तथा तोडफोड प्रति आपत्ति जनाउँदै उक्त कार्य गर्ने र गराउनेहरूलाई कानुन सम्मत कार्वाहीकाे माग गरेको छ ।

    सो कार्यमा शैलेश कर्माचार्य का.बा. अध्यक्ष रहेको उसु महासङ्घ, प्रशिक्षक, खेलाडीहरूको कुनै हात नरहेको समेत जनाकारी गराउँदै
      खेलकुद  मन्त्री तेजुलाल चौधरी, रा.खे.प का उपाध्यक्ष तथा सदस्य सचिव ज्युलाई ज्ञापन पत्र बुझाएको हो ।
    कार्यक्रममा नेपाल उसु महासङ्घका पदाधिकारी, बागमती प्रदेश उसु सङ्घका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।



    heralokhabar heralokhabar    
  • २७ माघ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP