logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • १५ औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड- २०८२ अन्तर्गत उसु खेलको कार्यक्रम समापनको झलकहरु

    • heralokhabar heralokhabar
    • ३१ जेष्ठ २०८२ शुक्रबार
    १५ औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड- २०८२ अन्तर्गत उसु खेलको कार्यक्रम समापनको झलकहरु

    १५ औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्ड- २०८२ अन्तर्गत उसु खेलको कार्यक्रम समापनको झलकहरु :


    नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना बिश्वास, उपमहासचिव राजिव महर्जन , रा.खे. प. बोर्ड सदस्य दिपेन्द्र बिष्ट, उसु मुख्य प्रशिक्षक फत्त बहादुर लामा लगायत अन्य अतिथि तथा प्रशिक्षक ज्युहरुले मेडल तथा प्रमाण पत्र बितरण गर्नु भयो । प्रतियोगितामा पदक बिजेता खेलाडीहरुले ५०००/-,३०००/- र २०००/- प्राप्त गर्नु भयाे।
    प्रतियोगितामा बागमती प्रदेश ८ स्वर्ण सहित टिम प्रथम
    सुदुरपश्चिम प्रदेश ३ स्वर्ण सहित टिम दितृय
    लुम्बिनी प्रदेश १ स्वर्ण सहित टिम तृतिय हुन सफल भएका छन् ।

    सहभागी तथा बिजेता सम्पुर्ण प्रदेश, खेलाडी, प्रशिक्षक तथा निर्णायक ज्युहरुलाई नेपाल उसु महासंघ धन्यवाद व्यक्त गर्न चाहन्छ ।



    heralokhabar heralokhabar    
  • ३१ जेष्ठ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP