logo
  • १७ असार २०८३, बुधबार | Wed, 01 Jul 2026
  • राष्ट्रिय खेलकुद परिषद र संघबीच एसियाड तयारीमा छलफल

    • heralokhabar heralokhabar
    • १७ असार २०८३ बुधबार
    राष्ट्रिय खेलकुद परिषद र संघबीच एसियाड तयारीमा छलफल

    हेरालाे खबर

    काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारीबारे राष्ट्रिय खेल संघका पदाधिकारीहरुसँग छलफल गर्नुभएको छ।

    छलफलमा खेलाडीको सहभागिता र प्रशिक्षणलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा कुरा भएको थियो। बैठकमा तेक्वान्दो, कबड्डी, बक्सिङ, टेबलटेनिस, एथलेटिक्स, उसु, भलिबल, कराते, जुडो, गल्फ र कुस्ती संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

    राखेपले एसियाडमा नेपालको सहभागिता प्रभावकारी बनाउन संघहरुसँग समन्वय अघि बढाएको जनाएको छ।



    heralokhabar heralokhabar    
  • १७ असार २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP